काठमाडौं । शेयर बजारमा ओरालो यात्रा जारी बुधबार पनि जारी रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से करिब ८ अंकले झरेर १९ सय २१ मा आएर थामियो । कारोबार थप खुम्चिएर अर्बमा सीमित भयो । उत्पादनमूलक र व्यापार समूह बाहेक अरु समूह रातो रहे । दुवै बीमा समूह २४ अंकले झर्दा बाँकी सामान्य अंकले ओरालो […]