काठमाडौं । नेपाल राष्ट्र बैंकको सोमबारको निर्देशनले बजार प्रभावित हुने अनुमानविपरीत सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ ।
सेयर बजार कारोबारमा एकै दन ९० अंकको उतार–चढाव आयो । कारोबार सुरुवाती समयमा सेयर बजार परिसूचक नेप्से २९९९.२० विन्दुमा झर पनि पछि सच्चिँदै ३०७९.६५ विन्दुमा पुगेर ‘इन्ट्रा डे’मा ८०.४५ अंकको उतार–चढाव आएको...