अघिल्लो सरकारका कार्यक्रम समेटिएः एमाले लुम्बिनी

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले बुधबार ल्याएको नीति तथा कार्यक्रममा अधिकांश आफ्नो नेतृत्वको सरकारले ल्याएका योजना र कार्यक्रमको निरन्तरता भएको नेकपा एमालेले जनाएको छ । एमालेले गठबन्धन सरकारले केही नयाँ कार्यक्रम ल्याउन नसकेको प्रतिक्रिया दिएको छ । एमाले संसदीय दलका उपनेता वैजनाथ चौधरीले सरकारले शंकर पोखरेल नेतृत्वको सरकारले नै ल्याएका धेरै नीति कार्यक्रमलाई निरन्तरता दिएर […]

सम्बन्धित सामग्री

लुम्बिनी एमाले अधिवेशन: ५ सय गन्दा रिजाल २९ मतले अगाडि

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा हरिप्रसाद रिजालले अग्रता कायमै राखेका छन्।...

एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा लिला गिरी सर्वसम्मत

दाङ– लुम्बिनी प्रदेशमा नेकपा एमाले संसदीय दलको नेतामा लिला गिरी सर्वसम्मत चयन भएका छन्। आइतबार बसेको संसदीय दलको बैठकले गिरीलाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको प्रदेश सभा सदस्य भूमिश्वर ढकालले जानकारी दिए। गिरीलाई भावी मुख्यमन्त्रीको रुपमा हेरिएको छ। यस्तै उपनेतामा चेतनारायण आचार्यलाई पनि सर्वसम्मत चयन गरिएको छ। गिरी रुपन्देही २ काे (१) बाट र […]

एमाले लुम्बिनी प्रदेश दलको नेतामा लिला गिरी चयन

काठमाडौं,१७ पुष । नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलको नेतामा लिला गिरी चयन भएका छन् । आइतबार बसेको संसदीय दलको बैठकले दलको नेतामा गिरिलाई चयन गरेको हो । गिरी रूपन्देही-२ क का सांसद हुन्। त्यसैगरी, दलको उपनेतामा चेतनारायण आचार्य चयन भएका छन्। आचार्य अर्घाखाँची (ख) का सांसद हुन ।

माघ ८ गते एमाले लुम्बिनी प्रदेशको अधिवेशन नेपालगञ्जमा

दाङ । नेकपा एमाले लुम्बिनी प्रदेशको अधिवेशन माघ ८ गते नेपालगञ्जमा हुने भएको छ । लुम्बिनी प्रदेश संगठन कमिटीको सोमबार दाङको बाह्रकुनेमा सम्पन्न छैठौं पूर्ण बैठकले प्रदेश अधिबेशन बाँके जिल्लाको नेपालगञ्जमा गर्ने निर्णय गरेको हो । बैठकले अधिवेशनका लागि लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा एक हजार एक सय ९९ सदस्यीय मूल व्यवस्थापन समिति […]

एमाले लुम्बिनी प्रदेश इञ्चार्जमा छविलाल विश्वकर्मा

बुटवलः नेकपा (एमाले) को लुम्बिनी प्रदेश इञ्चार्जमा छविलाल विश्वकर्मा चयन भएका छन्।  आइतबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले प्रदेश इञ्चार्जको जिम्मेवारी विश्वकर्मालाई दिएको हो। उनी एमाले सचिव पनि हुन्।  रूपन्देही १ बाट निर्वाचित उनी पूर्वमन्त्री हुन् ।  यस्तै सहइञ्चार्जमा खिमलाल भट्टराई, लीला गिरी, दधीराम न्यौपाने, वैजनाथ चौधरी र दलबहादुर राना…

एमाले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा राधाकृष्ण कँडेल

बुटवल : नेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल चयन भएका छन्। आइतवार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले यसअघिका प्रदेश सदस्य यथावत् राखी प्रदेशका पदाधिकारी चयन गरेको हो। कँडेल पाल्पाका पूर्व जिल्ला अध्यक्ष तथा संविधानसभा सदस्य पनि हुन्। त्यस्तै, केन्द्रीय कमिटी बैठकले उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठलाई चयन गरेको छ। प्रदेश सांसदसमेत…

एमाले लुम्बिनी प्रदेश कमिटीले पायो पूर्णता, को-को आए नेतृत्वमा ?

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले प्रदेशमा रहेका १२ वटै जिल्ला कमिटीलाई पूर्णता दिएको छ।

एमालेको आरोपप्रति लुम्बिनी प्रदेश प्रमुखको सचिवालयले गर्‍यो कडा प्रतिवाद

बुटवल – नेकपा एमाले लुम्बिनी प्रदेशले सांसदलाई दल परिवर्तनमा प्रदेश प्रमुखको भूमिकाबारे प्रश्न उठाएपछि प्रदेश प्रमुखको सचिवालयले कडा प्रतिवाद गरेको छ। लुम्बिनी प्रदेश प्रमुखको स्वकीय सचिवालयले विज्ञप्ति निकालेर एमाले प्रदेश अध्यक्षको विज्ञप्तिप्रति कडा आपत्ति जनाएको छ। बिहीबार साँझ नयाँ सरकार गठनको विषयलाई लिएर नेकपा एमाले लुम्बिनी प्रदेशका अध्यक्ष लीला गिरीले प्रदेश प्रमुख अमिक शेरचनको भूमिकामाथि […]

लुम्बिनी प्रदेशः सर्वोच्चको आदेश कुर्ने एमाले संसदीय दलको निर्णय

बुटवल – नेकपा एमाले लुम्बिनी संसदीय दलले सर्वोच्च अदालतको आदेश कुर्ने निर्णय गरेको छ । मंगलबार हेर्न नभ्याइनेमा परेको एमाले सांसद लिला गिरीले दिएको मुद्दामा बुधबार अन्तरिम आदेश आउनसक्ने आशामा एमाले छ । लुम्बिनीको विशेष अधिवेशन रोक्न माग गर्दै परेको रिटको पेशी न्यायाधीश आनन्द मोहन भट्टराईको इजलासमा तोकिएको छ । तर बैठक तोकिएको दिउँसो १ […]