एमाले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा राधाकृष्ण कँडेल

बुटवल : नेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल चयन भएका छन्। आइतवार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले यसअघिका प्रदेश सदस्य यथावत् राखी प्रदेशका पदाधिकारी चयन गरेको हो। कँडेल पाल्पाका पूर्व जिल्ला अध्यक्ष तथा संविधानसभा सदस्य पनि हुन्। त्यस्तै, केन्द्रीय कमिटी बैठकले उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठलाई चयन गरेको छ। प्रदेश सांसदसमेत…

सम्बन्धित सामग्री

एमालेको राजनीतिमा फेरि हारे शंकर पोखरेल

काठमाडौं,२० भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल विजयी भएका छन्। मङ्गलवार नेतृत्वका लागि भएको निर्वाचनको आज बिहान आएको मतपरिणाम अनुसार अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका हुन् । मतगणनाको सुरुवातदेखि नै अगाडि रहेका अध्यक्षका अर्का प्रत्याशी हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी भएका हुन् […]

एमाले लुम्बिनी प्रदेशका अध्यक्षमा पौडेल समूहका कँडेल विजयी

बुटवल- नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् । मंगलवार नेतृत्वका लागि भएको निर्वाचनको बुधवार बिहान भएको मतगणनामा अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका हुन् । मतगणनाको सुरुवातदेखि नै अगाडि रहेका अध्यक्षका प्रत्याशी हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी भएका हु...

लुम्बिनी एमालेको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी

रुपन्देही, भदौ २० । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन्। मङ्गलवार नेतृत्वका लागि भएको निर्वाचनको आज बिहान आएको मतपरिणाम अनुसार अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका हुन् । मतगणनाको सुरुवातदेखि नै अगाडि रहेका अध्यक्षका प्रत्याशी हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी भएका हुन् । विजयी कँडेलले ४७९ […]

लुम्बिनी एमालेको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् ।

एमाले लुम्बिनीमा जुटेन सहमति, आज निर्वाचनबाट नेतृत्व चयन गरिँदै

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि दुई जनाको उम्मेदवारका बीचमा आज मतदान हुँदैछ । सहमतिको प्रयास असफल भएपछि राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गरेपछि उनीहरु बीच प्रतिस्पर्धा गराउनका लागि आज मतदान हुन लागेको हो । प्रदेश अधिवेशन उद्घाटनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको सन्देश दि...

एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि कँडेल र रिजालको उम्मेदवारी दर्ता

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ।  सहमतिको प्रयास असफल भएपछि राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गरेका हुन्। प्रदेश अधिवेशन उद्घाटनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको सन्देश दिन निर्देशन दिएपछि नेताहरू छलफलमा जुटेकोमा दुबै आकांक्षी एकअर्कालाई छाड्न तयार नभएपछि निर्वाचन नै हुने पक्का भएको हो। […]