बुटवल – नेकपा एमाले लुम्बिनी संसदीय दलले सर्वोच्च अदालतको आदेश कुर्ने निर्णय गरेको छ । मंगलबार हेर्न नभ्याइनेमा परेको एमाले सांसद लिला गिरीले दिएको मुद्दामा बुधबार अन्तरिम आदेश आउनसक्ने आशामा एमाले छ । लुम्बिनीको विशेष अधिवेशन रोक्न माग गर्दै परेको रिटको पेशी न्यायाधीश आनन्द मोहन भट्टराईको इजलासमा तोकिएको छ । तर बैठक तोकिएको दिउँसो १ […]