बुटवल – नेकपा एमाले लुम्बिनी प्रदेशले सांसदलाई दल परिवर्तनमा प्रदेश प्रमुखको भूमिकाबारे प्रश्न उठाएपछि प्रदेश प्रमुखको सचिवालयले कडा प्रतिवाद गरेको छ। लुम्बिनी प्रदेश प्रमुखको स्वकीय सचिवालयले विज्ञप्ति निकालेर एमाले प्रदेश अध्यक्षको विज्ञप्तिप्रति कडा आपत्ति जनाएको छ। बिहीबार साँझ नयाँ सरकार गठनको विषयलाई लिएर नेकपा एमाले लुम्बिनी प्रदेशका अध्यक्ष लीला गिरीले प्रदेश प्रमुख अमिक शेरचनको भूमिकामाथि […]