दाङ । नेकपा एमाले लुम्बिनी प्रदेशको अधिवेशन माघ ८ गते नेपालगञ्जमा हुने भएको छ । लुम्बिनी प्रदेश संगठन कमिटीको सोमबार दाङको बाह्रकुनेमा सम्पन्न छैठौं पूर्ण बैठकले प्रदेश अधिबेशन बाँके जिल्लाको नेपालगञ्जमा गर्ने निर्णय गरेको हो । बैठकले अधिवेशनका लागि लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा एक हजार एक सय ९९ सदस्यीय मूल व्यवस्थापन समिति […]