काठमाडौं, मंसिर २ । आईतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीबार मध्यरातिबाट मौन अवधि सुरु भएको छ । योसँगै राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार गर्न बन्द गरिएको छ । सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार सामग्री सम्प्रेषणमा रोक लागेको छ। मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि सुरु भएको मौन अवधि मतदान […]