कांग्रेस सभापतिमा दोहोरिए देउवा

राजधानीको राष्ट्रिय सभागृहमा मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा नेता शेखर कोइरालालाई ९ सय ७ मतले पछि पार्दै शेरबहादुर देउवा कांग्रेस सभापतिमा दोस्रोपटक निर्वाचित भएका छन्।...

सम्बन्धित सामग्री

दोस्रो कार्यकालका लागि कांग्रेस सभापतिमा देउवा निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि कांग्रेस सभापति चुनिएका हुन् ।दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो । देउवाले २७ सय ३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८ सय ५५ मत पाएका छन् । […]

कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । देउवा दोस्रो कार्यकालका लागि पार्टीको सभापतिमा निर्वाचित भएका हुन् । शुक्रबारदेखि काठमाडौंमा जारी कांग्रेसको १४ औँ महाधिवेशनले देउवालाई सभापतिमा निर्वाचित गरेको हो । कुल ४६ सय २३ मत खसेकोमा देउवाले २७३३ मत पाएका छन् । यसपटक सभापतिका लागि देउवा र शेखर कोइरालासहित प्रकाशमान सिंह, विमलेन्द्र निधि […]

कांग्रेस सभापतिमा देउवा विजयी

काठमाडौँ- कांग्रेस सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन्। उनले २७३३ मत पाएका छन्। दोस्रो चरणको निर्वाचनमा ४६२३ मत खसेको थियो। यसमध्ये ४५८८ मत सदर भएको थियो। अर्का प्रत्यासी डा. शेखर कोइरालाले १८५५ मत पाएका छन्। बुधबार बिहान ३ बजे मतगणना सम्पन्न भएको हो।

शेरबहादुर देउवा दोस्रो पटक कांग्रेस सभापतिमा निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसको सभापतिमा फेरि शेरबहादुर देउवा निर्वाचित भएका छन्।उनी मतगणना नसकिँदै सभापतिमा निर्वाचित भएका हुन्। बुधबार बिहान २ बजेसम्म ३८१९ गणना हुँदा देउवाले २२८८ मत प्राप्त गरेका छन्।कांग्रेसको सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ। देउवाले मत गणना नसकिँदै ५० प्रतिशतभन्दा बढी अर्थात २२८८ मत प्राप्त गरेका छन्।दोस्रो चरणमा भएको मतदानमा ४५६४ मत खसेको थियो। सभापतिमा निर्वाचित हुन २२८३ मत आवश्यक पर्छ।पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नस

कांग्रेस सभापतिमा देउवा विजयी

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् । बुधवार बिहान २ बजे सार्वजनिक भएको मतगणनाको नतिजामा डा. शेखर कोइरालाई पराजित गर्दै देउवा विजयी भएका हुन् । मतगणना जारी नै छ । कुल ४ हजार  ५ सय ६३ मत खसेकोमा देउवाले २ हजार २ सय ५८  र कोइरालाले १५३१ मत प्राप्त गरे । अहिले ३८२३ मत गणना भएको छ ।

कांग्रेस धनकुटाको सभापतिमा देउवा पक्षका राई निर्वाचित

नेपाली कांग्रेस धनकुटाको जिल्ला कार्यसमितिको सभापतिमा युवा नेता दिनेश राई निर्वाचित भएका छन्। मतगणनाको अन्तिम परिणामअनुसार शेरबहादुर देउवा पक्षका उम्मेदवार राई ३४ मतान्तरले सभापतिमा विजयी भएका हुन्। निवर्तमान कोषाध्यक्षसमेत रहेका राईले...

रुपन्देही कांग्रेस सभापतिमा खाण निर्विरोध

कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाण निर्विरोध चयन भएका छन् । नगर र क्षेत्र अधिवेशनमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलपक्षबीच निर्वाचन र कुटाकुटसमेत भएको रुपन्देहीमा जिल्ला नेतृत्व भने सर्वसम्मत चयन भएको...

ओखलढुंगा कांग्रेस सभापतिमा देउवा पक्षका तेजेन्द्र खनाल निर्वाचित

नेपाली कांग्रेस ओखलढुंगाको सभापतिमा तेजेन्द्र खनाल निर्वाचित भएका छन्। पार्टीको १४ औं जिल्ला अधिवेशनमा कोइराला–पौडेल पक्षका बालकृष्ण दाहाललाई ९० मतान्तरले पराजित गर्दै देउवा पक्षका खनाल विजयी भएका हुन्। विजयी खनालले...

कांग्रेस कपिलवस्तुको प्रतिनिधि सभा क्षेत्रिय सभापतिमा देउवा पक्षका खा बिजयी

कांग्रेस कपिलवस्तु प्रतिनिधि सभा क्षेत्रीय सभापतिमा देउवा पक्षका अब्दुल मन्नान खा बिजयी भएका छन्।...

जुम्ला कांग्रेस : सभापतिमा देउवा पक्षधर शाही विजयी, बाँकीमा पौडेल पक्ष

नेपाली कांग्रेस जुम्लाको ७औँ जिल्ला अधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा पक्षका कर्णबहादुर शाही विजयी भएका छन्। शाहीले खसेको कुल ९८१ मतमध्ये ४७४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी पौडेल पक्षधर दीपबहादुर शाहीले...