कांग्रेस धनकुटाको सभापतिमा देउवा पक्षका राई निर्वाचित
नेपाली कांग्रेस धनकुटाको जिल्ला कार्यसमितिको सभापतिमा युवा नेता दिनेश राई निर्वाचित भएका छन्। मतगणनाको अन्तिम परिणामअनुसार शेरबहादुर देउवा पक्षका उम्मेदवार राई ३४ मतान्तरले सभापतिमा विजयी भएका हुन्।
निवर्तमान कोषाध्यक्षसमेत रहेका राईले...
काठमाडौं : नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित भएका छन्। दोस्रो चरणको निर्वाचनबाट सन्तोष यादवलाई पराजित गरी उनी सभापतिमा निर्वाचित भएका हुन्।
शुक्रबार राति आएको मतपरिणामअनुसार पजियार ६८९ को मतान्तरले निर्वाचित भएका हुन्।
कुल खसेको दुई हजार ८१४ मतमध्ये पजियारले एक हजार ७३५ र यादवले एक हजार ४६ मत…
कांग्रेस सिरहाको सभापतिमा रामचन्द्र यादव निर्वाचित भएका छन् । संस्थापन पक्षका यादव दोस्रो कार्यकालको लागि सिरहा जिल्ला सभापतिमा ५४१ मतान्तरले निर्वाचित भएका हुन् ।
निर्वाचन अधिकृत सञ्जिवकुमार लामाका अनुसार यादवले एक...
२४ फागुन, जनकपुरधाम । नेपाली कांग्रेस सिरहाको सभापतिमा रामचन्द्र यादव निर्वाचित भएका छन् । उनी लगातार दोस्रो पटक पार्टीको जिल्ला सभापति बनेका हुन् । यादव एक हजार ४२६ मत ल्याएर दोस्रो पटक सभापतिमा निर्वाचित भएका हुन् । सभापति पदका अर्का उम्मेदवार रामसुन्दर चौधरीले ८८७ मत प्राप्त गरे । निर्वाचित यादव संस्थापन पक्षका हुन् भने चौधरी […]
चितवन । नेपाली कांग्रेस पर्साको सभापतिमा जनार्दन सिंह क्षेत्री निर्वाचित हुनुभएको छ । जिल्ला अधिवेशन अन्तर्गत बिहिबार भएको निर्वाचनबाट क्षेत्री १ हजार १ सय १० मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो । कांग्रेस सभापति शेरबहादुर देउवा निकट क्षेत्री सभापतिमा निर्वाचित हुँदा ईतर समूहका उम्मेदवार श्याम पटेलले ६ सय ४५ मत प्राप्त गर्नुभयो । यता, […]
कांग्रेस मुगुको ९ औँ जिल्ला अधिवेशनबाट ऐन बहादुर शाही सभापतिमा निर्वाचित भएका छन्। उनले निवर्तमान पार्टी सभापति खडक बहादुर शाहीलाई ५६ मतको अन्तरमा पराजीत गरेका हुन्। नव निर्वाचित सभापतिले ४...
नेपाली कांग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित भएका छन् । चौधौँ जिल्ला अधिवेशनमा बर्माले तारा खड्कालाई ठूलो मतान्तरले पराजित गरेका हुन् ।
लामाले कूल एक हजार ३७३ मध्ये ८७७ मत प्राप्त...