शेरबहादुर देउवा दोस्रो पटक कांग्रेस सभापतिमा निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसको सभापतिमा फेरि शेरबहादुर देउवा निर्वाचित भएका छन्।उनी मतगणना नसकिँदै सभापतिमा निर्वाचित भएका हुन्। बुधबार बिहान २ बजेसम्म ३८१९ गणना हुँदा देउवाले २२८८ मत प्राप्त गरेका छन्।कांग्रेसको सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ। देउवाले मत गणना नसकिँदै ५० प्रतिशतभन्दा बढी अर्थात २२८८ मत प्राप्त गरेका छन्।दोस्रो चरणमा भएको मतदानमा ४५६४ मत खसेको थियो। सभापतिमा निर्वाचित हुन २२८३ मत आवश्यक पर्छ।पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नस

सम्बन्धित सामग्री

कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित

आज बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको निर्वाचनबाट देउवा संसदीय दलको नेतामा निर्वाचित भएका हुन्।...

कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित

सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । आज बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा भएको मतदानमा देउवाले ६४ मत पाउँदा गगन थापाले २५ मत प्राप्त गरे । निर्वाचन समितिका संयोजक भीस्मराज आङ्दावेले देउवा ६४ मतसहित निर्वाचित भएको जानकारी दिए । मतदानमा सबै ८९ सांसद सहभागी भएका थिए ।

कांग्रेस संसदीय दलमा शेरबहादुर देउवा र गगन थापाको उम्मेदवारी

नेपाली कांग्रेसको संसदीय दल निर्वाचनमा शेरबहादुर देउवा र गगनकुमार थापाको उम्मेदवारी दर्ता भएको छ ।  दलको नेताको चयनका लागि भोलि मतदान हुँदैछ । पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा र पार्टीभित्रको इतर...

निर्वाचनपछि शेरबहादुर देउवा नै प्रधानमन्त्री : कांग्रेस प्रवक्ता डा. महत

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनपछि शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताएका छन् । उनले निर्वाचनपछि सबैभन्दा धेरै सिट कांग्रेसले ल्याउने र पार्टी सभापतिको हैसियतमा शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताए । कांग्रेस निर्वाचन प्रचारप्रसार समितिका संयोजकसमेत रहेका प्रवक्ता डा. महतले १६५ सिट मध्ये ९१ सिटमा नेपाली कांग्रेस उम्मेदवार भएकोले अन्य पार्टीभन्दा निश्चित […]

‘शेरबहादुर देउवा गठबन्धनको सभापति भएको आरोप’

नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षीय भेलाले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभई गठबन्धनको सभापति भएको आरोप लगाएको छ ।शुक्रबार सकिएको कोइराला पक्षीय बैठकबारे जानकारी गराउँदै नेपाली कांग्रेस कोइराला पक्षीय नेता एवं पार्टी केन्द्रिय सदस्य डा.गोविन्द पोखरेलले सभापति देउवाले नेपाली कांग्रेसका नेता र कार्यकर्तालाई समेट्न नसकेको बताए । बैठकमा सरकार सञ्चालन, […]

शेरबहादुर देउवा गठबन्धनको सभापति भएको शेखर पक्षको आरोप

काठमाडौँ-  नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षीय भेलाले नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभइ गठबन्धनको सभापति भएको आरोप लगाएको छ । शुक्रबार सकिएको कोइराला पक्षीय बैठकबारे जानकारी गराउँदै नेपाली कांग्रेस कोइराला पक्षीय नेता एवं पार्टी केन्द्रीय सदस्य डा.गोविन्द पोखरेलले सभापति देउवाले नेपाली कांग्रेसका नेता र कार्यकर्तालाई समेट्न नसकेको बताएका हुन्। बैठकमा […]

शेरबहादुर देउवा : रुवाखोलादेखि सानेपासम्म

दाेस्रोपटक कांग्रेस हाँक्ने जिम्मेवारी पाएका शेरबहादुर देउवा ३१ जेठ २००३ मा डडेल्धुराको असिग्राम गाविस– ६ रुवाखोलाको किसान परिवारमा जन्मिएका हुन् । पाँचौँपटक प्रधानमन्त्री बनेर देश पनि चलाइरहेका उनी यसअघि ०७२ मंसिरको...

कांग्रेस सभापति पदमा शेरबहादुर देउवा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी हुनु भएको छ । एको दोस्रो चरणको मतदानमा अर्का प्रत्यासी डा. शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति पदमा निर्वाचित हुनु भएकाे हाे । दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत चाहिन्थ्यो । […]

कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । देउवा दोस्रो कार्यकालका लागि पार्टीको सभापतिमा निर्वाचित भएका हुन् । शुक्रबारदेखि काठमाडौंमा जारी कांग्रेसको १४ औँ महाधिवेशनले देउवालाई सभापतिमा निर्वाचित गरेको हो । कुल ४६ सय २३ मत खसेकोमा देउवाले २७३३ मत पाएका छन् । यसपटक सभापतिका लागि देउवा र शेखर कोइरालासहित प्रकाशमान सिंह, विमलेन्द्र निधि […]

दोस्रो कार्यकालका लागि शेरबहादुर देउवा कांग्रेस सभापतिमा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् । मंगलबार भएको सभापतिको दोस्रो चरणको मतदानको बुधबार सम्पन्न मत गणनामा देउवाले जित हात पारेका हुन् । ४५६४ म खसेकोमा यो समाचार तयार पार्दासम्म देउवाले २२८८ मत (बहुमत) मत ल्याइसकेका छन् । देउवाका प्रतिस्पर्धी डा. शेखर कोइरालाले १५०१मत पाएका छन् । ३८१९ मत गणना हुन भएको […]