काठमाडौं, १९ मंसिर । नेपाली काँग्रेसको बागमती प्रदेशको सभापतिको निर्वाचन रोचक मोडमा पुगेको छ । त्रीपक्षीय प्रतिष्पर्धामा कुनैपनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको मतदानबाट टुंगो लाग्ने भएको छ । पहिलो चरणमा इन्द्र बानियाँले ९९२, जगदीश्वरनरसिंह केसीले ८७२ र भीमसेनदास प्रधानले १९७ मत ल्याए । अब बानियाँ र केसीबीच निर्णायक प्रतिष्पर्धा हुन्छ । प्रधानको मत […]