प्रथम आम निर्वाचनमा दुईतिहाइ आएको कांग्रेसका सांसदले कति ल्याएका थिए मत ? (सूचीसहित)
रोचक पक्ष दुईतिहाइ मत ल्याए पनि कांग्रेसले आफ्ना केही शीर्ष नेतालाई चुनाव जिताउन सकेको थिएन । गोरखाबाट चुनाव उठेका कृष्णप्रसाद भट्टराई, सिन्धुलीमा उठेका सूर्यप्रसाद उपाध्यायले चुनाव हारेका थिए ।
ठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूहरूले जनताले आशाको मत पाएको बताएका छन्। सोमबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले जनताले निराशाको मत दिएको उल्लेख गर्ने दलहरूलाई जवाफ दिँदै आफूहरूले आशाको मत पाएको बताएका हुन्। ‘तपाईँहरूले पाएको मत निराशाको मत भनिन्छ तर यो नेपाली जनताको आशाको मत हो। यो आशाको मत सम्पूर्ण राजनीतिक दलहरूमाथि गरिएको आशाको मत हो,’ उनले भने। उनले आफूहरू जस्ता न
अहिलेसम्म चार सय ९६ मतसहित नेपाली कांग्रेस दोस्रो स्थानमा छ। त्यसपछि बदर भएको मत बराबर अरु दलले मत ल्याउन सकेका छैनन्। यति मात्र होइन जिल्लाका अधिकांश वडामा यसरी नै मत बदर भएको देखिन्छ।...
बुटवल – बुटवल उपमहानगरमा ११ सय मत गन्दा २०५ मत बदर भएका छन्। ११ सय मत गणना हुँदा २०५ मत बदर भएको हो। बुटवलका निर्वाचन अधिकृत लेखनाथ पौडेलले कुनै पनि निर्वाचन चिन्हमा मतदान नगरेको र दुई वटा पार्टीमा प्यानल मतदान गरेका मतपत्र भेटिएका छन्। ११ सय मतगणना हुँदा दुई पार्टीमा मतदान गरेको मतपत्र समेत भेटिएका […]
नेपाली काँग्रेसको सभापति चयन गर्न दोस्रो चरणमा भएको मतदानमा बदर मत कम भएको छ । पहिलो चरणमा भएको मतदानमा ७६ मत बदर भएकोमा दोस्रो चरणमा ३५ मत मात्रै बदर भएको छ ।
यस्तै मत पनि दोस्रो चरणमा कम खसेको छ । पहिलो चरणको निर्वाचनमा ४६७९ मत खसेकामा दोस्रो चरणमा ४६२३ मत खसेको छ । जसमा काँग्रेस सभापतिमा शेर बहादुर देउवा २७३३ मतका साथ विजयी भए भने डा शेखर कोइराला १८५५ मतका साथ पराजित भए । मंगलबार भएको दोस्रो चरणको मतदान मंगलबार सम्पन्न भएको थियो भने मतगणनाको नतिजा बुधबार बिहानै आएको थियो ।
काठमाडौँ । नेपाली काँग्रेसकाे सभापति पदका लागि भएको मतदानमा शेरबहादुर देउवाले निरन्तर अग्रता बढाएका छन् । जम्मा ४२७६ मत गणना भएको छ । अहिलेसम्म देउवाले २०४६ मत प्राप्त गर्दा शेखर कोइरालाले भने १६१५ मत प्राप्त गरेका छन् ।
काठमाडौं : कांग्रेस सभापतिका लागि भएको मतदानमा शेरबहादुर देउवाले निरन्तर अग्रता बढाएका छन्।जम्मा ३९७७ मत गणना भएको छ। अहिलेसम्म देउवाले १९०० मत प्राप्त गर्दा शेखर कोइरालाले भने १४६७ मत प्राप्त गरेका छन्।त्यसैगरी प्रकाशमान सिंहले २९६, विमलेन्द्र निधिले २३० र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन्।
काठमाडौँ । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा २७७७ मत गनिसक्दासम्म देउवाले १३१८ मत प्राप्त गरेका छन् भने शेखर कोइरालाले १०२३ मत ल्याएका छन् । यसैगरी विमलेन्द्र निधिले १६६ मत ल्याएका छन् । प्रकाशमान सिंहले २०५ प्राप्त गरेका छन् भने कल्याण गुरुङले १२ प्राप्त […]
चितवन- नेकपा एमालेको जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भीक मत परिणाम आउन थालेको छ । पछिल्लो मत परिणाम अनुसार कुल ४०० मत गन्दा निवर्तमान अध्यक्ष केपी शर्मा ओलीको ३५८ मत र प्रतिद्धन्द्धी भीम रावलले ४२ मत पाएका छन् ।