दुई फरक भ्रष्टाचारको आरोप लागेका सरकारी वकिल थापालाई एकसाथ सफाइ

१७ जेठ, काठमाडौं । विशेष अदालतले दुई फरक प्रकृतिका मुद्दालाई एकैसाथ हेरेर आरोपितलाई सफाइ दिएको छ । घुस प्रकरण र गैरकानूनी सम्पत्ति आर्जनको मुद्दाका आरोपित सरकारी वकिल (सहन्यायाधीवक्ता) सुरेन्द्रबहादुर थापालाई विशेष अदालतका सदस्यहरु रमेशकुमार पोखरेल, बलभद्र बास्तोला र डा. खुसीप्रसाद थारुको इजलासले सोमबार सफाइ दिएको हो । थापामाथि अख्तियारले तीन वर्षको फरकमा मुद्दा चलाए पनि […]

सम्बन्धित सामग्री

सुन प्रकरणमा पक्राउ परेका महरासँग सरकारी वकिल कार्यालयमा बयान लिन सुरु

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग सरकारी वकिल कार्यालयमा बयान सुरु भएको छ।...

सहकारीको रकम हिनामिना मुद्दाको अन्तिम बहसमा सरकारी वकिल गायव !

नेपालगञ्ज – सहकारीको रकम हिनामिना मुद्दाको अन्तिम बहसमा सरकारी वकिल गायव भएका छन्। सहकारी वित्तिय संस्था लिमिटेड नेपालगञ्जको रकम हिनामिना मुद्दाको आइतबारको अन्तिम सुनुवाईमा सरकारी वकिल गायव भएका हुन्। पीडित संघर्ष समितिका सहसंयोजक आशुतोष शुक्लाका अनुसार, चार वर्षदेखिको मुद्दाको पुस ३ गतेदेखि लगातार बहस भइरहेको थियो। आइतबार अन्तिम थियो। यही दिन सरकारी वकिल उपस्थित भएनन्। […]

प्रहरीले आलटाल गरेपछि सरकारी वकिल कार्यालयमा दर्ता भयो जाहेरी

बहुउद्देश्यीय सहकारीका पदाधिकारीविरुद्ध प्रहरीले दर्ता अस्वीकार गरेको जाहेरी जिल्ला सरकारी वकिल कार्यालयमा दर्ता भएको छ । कार्यालयले आइतबार दर्ता गरेको हो ।  सहकारीको दुई करोडभन्दा धेरै रकम दुरुपयोग भएको भन्दै स्थानीय ४९ वर्षीया...

सरकारी वकिल कार्यालयबाट कैदीबन्दी फरार

काठमाडौँ,२४ भदौ । म्याद थपका लागि सरकारी वकिल कार्यालयबाट जिल्ला अदालत लैजाने तयारी रहेका अवस्थामा एकजना कैदीबन्दी बिहीबार वकिल कार्यालयबाट भागेका छन् । सुन चोरीको आरोपमा पक्राउ परेका घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा शौचालय जाने निहुँमा बिहीबार भागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए । उनले सरकारी वकिल […]

सरकारी वकिल कार्यालयबाट कैदीबन्दी फरार

काठमाडौं । म्याद थपका लागि सरकारी वकिल कार्यालयबाट जिल्ला अदालत लैजाने तयारी रहेका अवस्थामा एक जना कैदीबन्दी बिहीबार वकिल कार्यालयबाट भागेका छन् । सुन चोरीको आरोपमा पक्राउ परेका घोराही उपमहानगरपालिका-१७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा शौचालय जाने निहुँमा बिहीबार भागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभयो । उहाँले सरकारी वकिल […]

शौचालय जाने निहुँमा सरकारी वकिल कार्यालयबाट कैदीबन्दी फरार

म्याद थपका लागि सरकारी वकिल कार्यालयबाट जिल्ला अदालत लैजाने तयारी रहेका अवस्थामा बिहीबार एक जना कैदीबन्दी वकिल कार्यालयबाट भागेका छन् ।

पल शाहको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा

अभिनेता पल शाह संलग्न जबरजस्ती करणी सम्बन्धी अनुसन्धान प्रहरीले पुरा गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको तनहुँका एसपी राजेन्द्रबावु रेग्मीले रातोपाटीलाई बताए । तनहुँ प्रहरीले आइतबार सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । नाबालिग बलात्कारबारे शाहले इन्कारी बयान दिएका छन् । सरकारी वकिलले अदालतमा मुद्दा दायर गरेपछि थुनछेक बहस हुन्छ ।जिल्ला प्रहरी कार्यालय पूर

सरकारी वकिल, कानुन र न्याय समूहका सहसचिवको नतिजा सार्वजनिक

काठमाडौँ । नेपाल न्याय सेवातर्फ सहसचिवको नतिजा सार्वजनिक भएको छ । लोक सेवा आयोगले आइतबार नेपाल न्याय सेवा भित्रका न्याय, कानुन र सरकारी वकिल तर्फ राजपत्राङ्कित प्रथम श्रेणी(अप्राविधिक) सहसचिवको अन्तिम नतिजा सार्वजनिक गरेको हो । जसमध्ये न्याय समूहतर्फ सूर्यवंश शर्मा कँडेल, कानुन समूहतर्फ अरुणा जोशी र सरकारी वकिल समूहतर्फ गोविन्द खनाल उत्तीर्ण भएका छन् ।

सञ्जीवराज रेग्मी सर्वोत्कृष्ट सरकारी वकिल

महान्यायाधिवक्ता कार्यालयका सहन्यायधिवक्ता सञ्जीवराज रेग्मी सर्वोत्कृष्ट वर्ष सरकारी वकिल बनेका छन् । महान्यायाधिवक्ता कार्यालयको ७१ औँ स्थापना दिवसको अवसरमा उनी सर्वोत्कृष्ट वर्ष सरकारी वकिल बनेको जानकारी दिइएको हो । वर्ष वकिल भएपछि उनले प्रभावकारी रूपमा संवैधानिक र कानुनी जिम्मेवारी वहनमा कुनै कमी आउन नदिने बताएका छन्  ।सोही कार्यक्रममा पूर्व महान्यायाधिवक्ता र पूर्व नायव महान्यायाधिवक्ताहरूलाई सम्मान गरिएको छ । यसैगरी १० जना सरकारी वकिल र कानुन संकाय लिएर अध्ययनरत विद्यार्थीहरू पुरस