जनयुद्ध र जनआन्दोलनका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय लुकाइयो : मन्त्री गहतराज

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले १० वर्षे जनयुद्ध र विभिन्न कालखण्डमा भएका जनआन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय हालसम्म लुकाइएको दाबी गरेका छन् । उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा नै जनयुद्ध तथा जनआन्दोलनका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय गरिएको र जुन निर्णय हालसम्म […]