काठमाडाैं : रुकुमामा गैरदलितको आक्रमणमा परेर ज्यान गुमाएका युवालाई सहिद घोषणा गर्न माग गरिएको छ। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद विमला नेपालीले रुकुम घटनामा ज्यान गुमाउनेलाई सामाजिक रुपान्तरणका सहिद घोषणा गर्न माग गरेकी हुन्।
संसदको शून्य समयमा बोल्दै सांसद नेपालीले रुकुममा अन्तरजाती...