'जनयुद्ध'मा ज्यान गुमाएका सहिदहरूलाई राष्ट्रिय मान्यता, अब परिवारले पाउनेछन् क्षतिपूर्ति
माओवादी सशस्त्र युद्धका क्रममा सहादत प्राप्त गरेकाहरूलाई सहिद घोषणा गर्नुपर्ने माग हुँदै आएको थियो । राष्ट्रिय सहिदका परिवारहरूले क्षतिपूर्ति, परिपूरण र सम्मान पाउनेछन् ।