नेपालमा आईसीसी प्रतियोगिता हुँदै

काठमाडौं, ४ जेठ । नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) प्रतियोगिता आयोजना हुने भएका छ। प्रतियोगिता अगामी नोभेम्बरमा नेपालमा टियु र मुलपानी क्रिकेट मैदानमा टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट आयोजना हुने भएको हो। नेपालले पछिल्लो पटक आईसीसी प्रतियोगिता सन् २०१० मा गरेको थियो।

सम्बन्धित सामग्री

आईसीसी यू-१९ विश्वकप नयाँ फर्म्याटमा हुने, प्रतियोगिता एक साता पछि सर्‍यो

२६ मंसिर, काठमाडौं । दक्षिण अफ्रिकामा आगामी जनवरी-फेब्रुअरी महिनामा हुने आईसीसी यू १९ पुरुष विश्वकप क्रिकेट नयाँ फर्म्याटमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सोमबार यू १९ विश्वकपको नयाँ मिति सहित फर्म्याट सार्वजनिक गरेको हो । यू १९ विश्वकप क्रिकेट एक साता पछि सरेको छ । यसअघि जनवरी १३ देखि फेब्रुअरी ४ […]

अस्ट्रेलियालाई पहिलो झटका, ७ रन बनाएर आउट भए वार्नर

आईसीसी एकदिवसीय विश्वकप प्रतियोगिता अन्तर्गत जारी फाइनल खेलमा अस्ट्रेलियालाई पहिलो झड्का लागेको छ।...

आईसीसी यू-१९ : नेपाललाई १ सय २१ रनको लक्ष्य

काठमाडौं, १५ फागुन । आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गत नेपालले १ सय २१ रनको लक्ष्य पाएको छ। हङकङसँग खेलिरहेको नेपालले १ सय २१ रनको लक्ष्य पाएको हो। टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ४६.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय २० रन बनाएको छ। राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ […]

बंगलादेशले आईसीसी महिला टी–२० विश्वकप आयोजना गर्ने

बंगलादेशले २०२४ मा महिला टी–२० विश्वकप आयोजना गर्ने छ भने सन् २०२६ मा इङ्ल्यान्डले आयोजना गर्ने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले घोषणा गरेको छ । बंगलादेशले आईसीसी महिलाको ठूलो प्रतियोगिता पहिलो पटक आयोजना गर्दैछ। आईसीसीका अनुसार प्रतियोगिता सेप्टेम्बर–अक्टोबरको बीचमा हुनेछ र १० टोलीहरू समावेश हुनेछन्।

आईसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगिता : नेपाली टोली अमेरिका प्रस्थान

काठमाडौं, १४ जेठ । अमेरिकामा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय एकदिवसीय सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नेपाल क्रिकेट सङ्घ ९क्यान०ले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममार्फत बिदाइ गरेका हुन् । नेपाली टोली आजै अमेरिका प्रस्थान गर्ने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी […]

सीताले फेयर ब्रेक इन्भिटेस्नल प्रतियोगिता खेल्ने

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उपकप्तान सीता राना मगरले हङकङमा आयोजना हुने क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने भएकी छन् ।राजधानीमा शनिबार सिताले एक कार्यक्रमको आयोजना गरेर हङकङमा आयोजना हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्भिटेस्नल २०२२ खेल्ने जानकारी गराएकी हुन् । सीताले खेल्न लागेको फेयर ब्रेक इन्भिटेस्नल २०२२ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट मान्यता प्राप्त महिला ट्वान्टी–२० […]

पारसको सन्यासपछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता कस्तो होला ?

६ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आउँदो महिना आईसीसी क्रिकेट विश्वकप लिग-२ सिरिज खेल्दैछ । नेपाल ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिज सेप्टेम्बर १३ देखि २० सम्म ओमानमा हुनेछ । त्यसअघि नेपालले ओमानमै पपुवा न्यूगिनी (पीएनजी) सँग दुईवटा एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) प्रतियोगिता खेल्नेछ । नेपाली क्रिकेट टिमका महत्वपूर्ण सदस्य तथा पूर्वकप्तान पारस खड्काविना नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको छ […]

भारतमा आयोजना हुने भनिएको आईसीसी टी-ट्वान्टी युएई र ओमानमा हुने

काठमाडौं । भारतमा आयोजना हुने भनिएको आईसीसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगिता युएई र ओमानमा संयुक्त रुपमा हुने भएको छ । भारतमा कोरोना भाईरसको महामारी कायम रहेपछि विश्वकप युएई र ओमानमा सारिएको हो । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आज विश्वकप युएई र ओमानमा सारिएको जनाएको छ । आईसीसीले प्रतियोगिताको आयोजक भने भारतीय क्रिकेट बोर्ड […]

आईसीसी टी-२० विश्वकप यूएई र ओमानमा हुने

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले आईसीसी पुरुष टी–२० विश्वकप २०२१ यूएई र ओमानमा गर्ने भएको छ।  कोरोना महामारीका कारण प्रतियोगिता भारतमा गर्न नसकिए पनि आयोजक भने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआई नै रहने आईसीसीले आज सूचना जारी गरेर जनाएको छ।  १७ अक्टोबरदेखि १४ नोभेम्बरसम्म हुने प्रतियोगिता दुबई अन्तर्राष्ट्रिय रंगशाला, आबुधाबीको द शेख जायद रंगशाला, सारजाह रंगशाला र ओमान क्रिकेट एकेडेमीको मैदानमा हुनेछ।  आईसीसीका निमित्त सीईओ जेफ अलार्डिसले आफूहरूको प्राथमिकता विश्वकप सुरक्षितरूपमा...