भारतमा आयोजना हुने भनिएको आईसीसी टी-ट्वान्टी युएई र ओमानमा हुने

काठमाडौं । भारतमा आयोजना हुने भनिएको आईसीसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगिता युएई र ओमानमा संयुक्त रुपमा हुने भएको छ । भारतमा कोरोना भाईरसको महामारी कायम रहेपछि विश्वकप युएई र ओमानमा सारिएको हो । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आज विश्वकप युएई र ओमानमा सारिएको जनाएको छ । आईसीसीले प्रतियोगिताको आयोजक भने भारतीय क्रिकेट बोर्ड […]

सम्बन्धित सामग्री

विश्वकप क्रिकेट: दोस्रो समेफिाइनलमा भारत र इङ्ल्यान्ड खेल्दै

काठमाडौं – आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। भारत र इङ्ल्यान्डको प्रतिस्पर्धा नेपाली समय अनुसार बिहीबार दिउँसो पौने २ बजे हुनेछ। हिजोको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान १३ वर्ष पछि फाइनलमा पुगेको छ। दोस्रो सेमिफाइनलका विजेताले उपाधिको लागि पाकिस्तानसँग खेल्नेछ।

आईसीसी क्रिकेटमा आज बंगलादेश र पाकिस्तान तथा भारत र जिम्बाबे भिड्ने

काठमाडौं । आईसीसी टी–ट्वान्टी क्रिकेटमा अहिले दक्षिण अफ्रिका र नेदरल्याण्ड्स भिडिरहेका छन् । अष्ट्रेलियाको एडलेडमा जारी खेलमा दक्षिण अफ्रिकाले टस जितेर फिल्डिङ रोजेपछि नेदरल्याण्ड्सले पहिले व्याटिङ गरिरहेको छ । यो खेल जित्दै दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गर्ने लक्ष्यमा रहेको छ । आज आइतबार नै बिहान पौने १० बजे सोही मैदानमा हुने खेलमा पाकिस्तान र बंगलादेश […]

विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र पाकिस्तान भिड्ने

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज बिहीबार पाकिस्तानले दक्षिण अफ्रिकाको सामना गर्नेछ । यो खेल अष्ट्रेलियाको सिड्नीमा नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ । सुपर १२ चरणबाट सेमिफाइनलमा प्रवेश गर्ने झिनो आशा जिवित राख्न पाकिस्तानलाई बिहीबारको खेल जित्नैपर्ने दबाब छ । समुह दुईमा अहिलेसम्म ४ खेलबाट ६ अंक जोडेको भारत शिर्ष […]

दक्षिण अफ्रिकाद्वारा भारत पराजित

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई हराएको छ । आइतबार अष्ट्रेलियाको पर्थमा भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले हराएको हो । जितको लागि १ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १९ ओभर ४ बलमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । दक्षिण अफ्रिकाका डेभिड मिलरले अविजित ५६ रन तथा एडिन […]

टी –ट्वान्टी विश्वकप : दक्षिण अफ्रीकासँग भारत पराजित

काठमाडौं – आईसीसी टी – ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रीकाले जित निकालेको छ । आइतबार अष्ट्रेलियाको पर्थमा भएको खेलमा दक्षिण अफ्रीकाले भारतलाई ५ विकेटले हराएको हो । भारतले दिएको १ सय ३४ रनको लक्ष्य दक्षिण अफ्रीकाले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।दक्षिण अफ्रीकाका लागि अर्धशतक बनाएका डेभिड मिलरले अविजित रहदै ५६ […]

सुखद अन्त्यको आशामा भाारत र नामिविया भिड्दै

काठमाडौं, २२ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज (सोमबार) एक खेल मात्र हुँदैछ । आज प्रतियोगिताबाट बाहिरिसकेको भारत र नामिवियाबिच प्रतिस्पर्धा हुन लागेको हो । सुपर १२ को समूह २ अन्तर्गत भारत र नामिवियाबिचको खेल दुबई अन्तराष्ट्रिय स्टेडियममा राती ७ः४५ मा सुरु हुनेछ । भारत र नामिवियाले जारी विश्वकपमा आज अन्तिम खेल खेल्दैछन् […]

अफगानिस्तानको भरमा भारत, कस्ले मार्ला बाजी ?

काठमाडौं, २१ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज हुने पहिलो खेलमा अफगानिस्तान र न्यूजिल्यान्ड भिड्दैछन् । आजको यस खेल यी दुई टोलीका लागि मात्र होइन् भारतको लागि पनि निकै महत्वपूर्ण रहेको छ । आजको खेलमा न्यूजिल्यान्डले जित निकालेमा सेमिफाइनलमा प्रवेश गर्नेछ भने भारतको सेमिफाइनलको यात्रा टुङ्गिने छ । तर, अफगानिस्तानले जित हात पारे, […]

विश्वकप क्रिकेटमा आज दुई खेल, भारत बाहिरि सकेको स्कटल्याण्डसँग खेल्दै

काठमाडौं, १९ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकपमा क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा न्युजिल्याण्ड र नामिबिया प्रतिस्पर्धा गर्दैछन् । सुपर १२ को समूह–२ अन्तर्गतको न्युजिल्याण्ड र नामिबियाबिचको खेल सारजाह क्रिकेट स्टेडियममा हुँदैछ । खेल दिउँसो ३ः४५ बजे सुरुहुनेछ । न्युजिल्याण्ड ३ खेलमा २ जित र १ हारसँगै ४ अंक सहित समुहको […]

भारत र पाकिस्तानबीचको बहुप्रतिक्षीत खेल आज हुँदै, कस्ले मार्ला बाजी ?

काठमाडौं, ७ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज (आइतबार) विश्व क्रिकेटका शक्तिशाली प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दै छन् । ओमान र दुवईमा जारी प्रतियोगितामा सुपर १२ अन्तर्गत समूह २ मा रहेका भारत र पाकिस्तान भिड्न लागेका हुन् । दुई देशबीचको तनावको प्रभावले आइसीसीका खेलहरु मात्र खेल्ने दुई टोलीबीच करिब २ वर्षपछि आज खेल हुन […]

विश्वकप क्रिकेट: बलिया प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दै

काठमाडौं, ६ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भोली (आइतबार) विश्व क्रिकेटका शक्तिशाली प्रतिद्वन्द्वी भारत र पाकिस्तान करिब दुई वर्षपछि भिड्दै छन् ।ओमान र दुवईमा जारी प्रतियोगितामा सुपर १२ अन्तर्गत समूह २ मा रहेका भारत र पाकिस्तान भिड्न लागेका हुन् । दुई देशबीचको तनावको प्रभावले आइसीसीका खेलहरु मात्र खेल्ने दुई टोली बीच करिब २ वर्षपछि […]