२६ मंसिर, काठमाडौं । दक्षिण अफ्रिकामा आगामी जनवरी-फेब्रुअरी महिनामा हुने आईसीसी यू १९ पुरुष विश्वकप क्रिकेट नयाँ फर्म्याटमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सोमबार यू १९ विश्वकपको नयाँ मिति सहित फर्म्याट सार्वजनिक गरेको हो । यू १९ विश्वकप क्रिकेट एक साता पछि सरेको छ । यसअघि जनवरी १३ देखि फेब्रुअरी ४ […]