काठमाडौं, १५ फागुन । आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गत नेपालले १ सय २१ रनको लक्ष्य पाएको छ। हङकङसँग खेलिरहेको नेपालले १ सय २१ रनको लक्ष्य पाएको हो। टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ४६.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय २० रन बनाएको छ। राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ […]