जरुरी महत्त्वका प्रस्ताव सधैं निष्क्रिय

प्रतिनिधिसभाका दुईवटा अधिवेशनमा जरुरी महत्त्वको प्रस्तावमाथि छलफल नै भएन। कुनै पनि प्रस्तावमाथि छलफल नभएपछि संसद्को अधिवेशन अन्त्यसँगै सबै प्रस्ताव निष्क्रिय हुँदै आएका छन्।...

सम्बन्धित सामग्री

निष्क्रिय अकाउन्ट डिलिट गर्दै गुगल

गुगलले निष्क्रिय अकाउन्ट डिलिट गर्ने भएको छ । प्रयोग नगरिएको वा निष्क्रिय अकाउन्ट १ डिसेम्बर २०२३ देखि निष्क्रिय अकाउन्ट डिलिट गर्न सुरु गर्ने जानकारी दिँदै टेक जायन्टले शनिबार प्रयोगकर्ताहरूलाई निर्देशनको मेल पठाएको हो । रिपोर्टका अनुसार गुगलले गुगलका उत्पादन र सेवाहरूमा रहेका सबै अकाउन्टका लागि निष्क्रियता सीमालाई दुई वर्षमा बढाएको छ । गुगलले दुई वर्षदेखि प्रयोग...

चुलियो लघुवित्तको निष्क्रिय कर्जा

१४.२१ प्रतिशतसम्म पुग्यो लघुवित्तको निष्क्रिय कर्जा, लघुवित्त बैंकर भन्छन्– गाउँमा कर्जा उठाउने वातावरण छैन चालू आर्थिक वर्ष ०७९/८० को तेस्रो त्रैमाससम्म लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अनुपात चुलिएको छ । ५५ लघुवित्त...

लघुवित्त संस्थाको निष्क्रिय कर्जा बढ्दै

१ चैत, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०७९/८० को ६ महिनामा नै लघुवित्त संस्थाको निष्क्रिय कर्जा अनुपात औसतमा नै भारी वृद्धि भएको छ । कर्जामा डुब्लिकेसन साथै आर्थिक गतिविधिमा देखिएको मन्दीले लघुवित्त संस्थाको निष्क्रिय कर्जा बढ्दै गएको छ । २०७९ पुस मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा रकममा उल्लेखनीय वृद्वि भएर […]

निष्क्रिय रहेका डिम्याट खाता बन्द गरिंदै

काठमाडौंं । शेयर कारोबारका लागि खोलिएका ३२ प्रतिशत हितग्राही (डिम्याट) खाता निष्क्रिय रहेको पाइएपछि सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले ती खाता सधैंका लागि बन्द गर्ने भएको छ । एक ब्यक्तिले दुई वटासम्म डिम्याट खाता संचालन गर्न पाउने र ती खाता नवीकरण भएको हुनुपर्ने प्रावधान रहेकाले निष्क्रिय रहेका खाता बन्द गरिने भएको हो । सीडीएससीका […]

माओवादीका दुई बागीको उम्मेदवारी निष्क्रिय

काठमाडौं, १५ कात्तिक । नवलपरासीमा नेकपा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएका दुई उम्मेदवारले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन् । जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका सीता बौडेल र सोही क्षेत्रको प्रदेशसभा ‘क’ मा उम्मेदवारी दिएका चन्द्रकान्त ढकालले उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका हुन् । उनीहरुले एक विज्ञप्ती निकालेर उम्मेदवारी निष्क्रिय बनाएको जानकारी दिए […]

निष्क्रिय कर्जा ‘अस्वाभाविक’ कम

वित्तीय संकटका बाबजुद वाणिज्य बैंकहरूको कुल कर्जामा निष्क्रिय कर्जाको अनुपात घटेको छ । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूको कुल कर्जामा निष्क्रिय कर्जाको अनुपात सात वर्षयताकै न्यून देखिएको छ । नेपाल बैंकर्स एसोसिएसनका...

एकै पटक छवटा अध्यादेश निष्क्रिय

काठमाडौं, माघ २७ । सरकारले समयमा प्रतिस्थापन विधेयक नल्याउँदा छवटा अध्यादेश एकै पटक निष्क्रिय भएका छन् । अधिवेशनको पहिलो बैठकमा पेस भएको मितिले ६० दिनभित्र प्रतिस्थापन नभएका कारण अध्यादेश निष्क्रिय भएका हुन् । महिला हिंसाविरुद्धको कसुरमा हुने कारबाही, तेजाबलगायतका घटनाका कसुरमा हुने कारबाही र रेल–वे सञ्चालनसम्बन्धी अध्यादेशहरू एकै पटक निष्क्रिय भएका हुन् । बिहीबारसम्म अस्तित्वमा […]

छवटा अध्यादेश एकै पटक निष्क्रिय

सरकारले समयमा प्रतिस्थापन विधेयक नल्याउँदा छवटा अध्यादेश एकै पटक निष्क्रिय भएका छन् । अधिवेशनको पहिलो बैठकमा पेस भएको मितिले ६० दिनभित्र प्रतिस्थापन नभएका कारण अध्यादेश निष्क्रिय भएका हुन् ।महिला हिंसाविरुद्धको कसुरमा हुने कारबाही, तेजाबलगायतका घटनाका कसुरमा हुने कारबाही र रेल–वे सञ्चालनसम्बन्धी अध्यादेशहरू एकै पटक निष्क्रिय भएका हुन् । बिहीबारसम्म अस्तित्वमा रहेका ती अध्यादेश मङ्सिर २८ गतेको बैठकमा पेस भएका थिए । प्रतिनिधि सभाको बैठक फागुन २ गतेमात्र बोलाइएको र विधेयकसमेत दर्ता नभएकाले प्

दल विभाजनसम्बन्धी अध्यादेश निष्क्रिय पार्ने तयारी

सरकारले दलविभाजनसम्बन्धी अध्यादेश निष्क्रिय पार्ने तयारी गरेको छ । सत्ता गठबन्धन दलहरूबीच अध्यादेश निष्क्रिय पार्ने सहमति भएको एक नेताले बताए ।  मन्त्रिपरिषद्ले अध्यादेश निष्क्रिय पार्न राष्ट्रपतिलाई सिफारिस गर्ने तयारी छ ।...