पहिलोपटक वाणिज्य बैंकको खुद निष्क्रिय कर्जा गणना : कुल निष्क्रिय कर्जाको एकतिहाइ मात्रै खुद निष्क्रिय कर्जा

वाणिज्य बैंकाहरूको निष्क्रिय कर्जा अनुपात उच्चदरमा बढेको भनिरहँदा खुद निष्क्रिय कर्जा (नेट एनपिएल) भने न्यून देखिएको छ । पुससम्म २० वाणिज्य बैंकको कुल निष्क्रिय कर्जा अनुपात औसतमा ३.६३ प्रतिशत छ, तर...