अब विज्ञानका विद्यार्थीले गणित अध्ययन गर्न पाउने

पाठ्यक्रम  तथा मूल्यांकन परिषद्ले विज्ञानका विद्यार्थीले गणित अध्ययन गर्न पाउने बाटो खोलिदिएको नागरिक दैनिकमा खबर छ । बिहीबार बसेको परिषद्को बैठकले कक्षा ११ र १२ को पाठ्यक्रम प्रारुप परिमार्जन गरी गणितको समस्या समाधान गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । अब कक्षा ११ देखि नै विद्यार्थीले सामाजिक वा गणित दुवैमध्ये एउटा पढ्न पाउने बैठकले सहमित गरेको केन्द्रका कार्यकारी निर्देशक केशव दाहालले बताए । यसअघि तयार पारिएको नयाँ पाठ्यक्रमले कक्षा ११ बाटै गणित विषय अध्ययनको प्रावधान हटाएर सा

सम्बन्धित सामग्री

स्वास्थ्यका कर्मचारीलाई अध्ययन तथा तालिमका लागि चीन र जापानबाट छात्रवृत्ति

स्वास्थ्यका कर्मचारीहरुले अनलाइनमार्फत अध्ययन तथा तालिमको लागि छात्रवृति पाउने भएका छन्।

चीनमा एमबीबीएस पुरा गर्न नपाएका विद्यार्थीले नेपालमै अध्ययन गर्न पाउने

चीनमा एमबीबीएस पुरा गर्न नपाएका विद्यार्थीले नेपालमै अध्ययन गर्न पाउने भएका छन् । नेपाल मेडिकल काउन्सिलले कोभिड–१९ कारण चीनमा एमबीबीएस पुरा गर्न नपाइ स्वदेश फर्किएका २०१६ ब्याचका विद्यार्थीले नेपालमै पढ्न पाउने जनाएको हो ।  सन् २०१६ ब्याचका विद्यार्थीलाई अन्तिम दुई वर्षको पढाई नेपालमै गर्न सक्ने व्यवस्था मिलाएको काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले बताए ।  सन् २०१६ ब्याचका करिब १३५ जना एमबीबीएसका विद्यार्थीको बाँकी पढाई अवधी र इन्टर्नसीप गरी बढीमा दुई वर्षको अध्ययन नेप

चीनबाट फर्केका एमबीबीएसका विद्यार्थीले थप अध्ययन नेपालमै गर्न पाउने

काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण चीनबाट बीचैमा अध्ययन छोडेर नेपाल फर्केका एमबीबीएसका विद्यार्थीले थप अध्ययन नेपालमै गर्न पाउने भएका छन्। एमबीबीएस अध्ययनका लागि सन् २०१६ मा चीनका विभिन्न मेडिकल कलेजमा पढ्दै गरेका विद्यार्थीहरु कोभिडको महामारी सुरु भएपछि साढे २ वर्ष अध्ययनसमय बाँकी हुँदै गर्दा नेपाल आएका थिए। उनीहरु नेपाल आएपछि चीन सरकारले विद्यार्थीलाई पुनः […]

चीनमा एमबीबीएस अध्ययनका लागि फर्किन पाउने भए नेपाली विद्यार्थी (नामसहित)

कोभिड-१९ महामारीको समयमा नेपाल फर्किएका र लकडाउनका कारण अध्ययन गर्न जान नपाएका विद्यार्थीहरु चीनमा फेर्किन पाउने भएका छन्।

छात्रवृत्तिमा अध्ययन गर्न पाउने कोटामा मिलाउने भन्दै ठगी

अछाम,१२ जेठ । त्रिवि शिक्षण अस्पताल महाराजगंजमा विदेशी नागरिकले ५० प्रतिशत छात्रवृतिमा एमबिबिएस अध्ययन गर्न पाउने कोटामा भर्ना गरी दिन्छु भनी ठगी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । एमबिबिएस अध्ययन गर्न पाउने कोटामा भर्ना गरी दिन्छु भनी ठगी गरेको अभियोगमा अछाम मंगलसेन नगरपालिका–२ बस्ने चक्र बहादुर बिकलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । […]

प्रदेश र स्थानीय तहले पाउने अनुदानको औचित्यबारे अध्ययन हुने

संघबाट प्रदेश र स्थानीय तहमा पठाइने गरिएको अनुदानबारे अध्ययन गरिने भएको छ । यी दुई तहमा संघले समानीकरण, सशर्त, विशेष र समपूरक गरी चार प्रकारका अनुदान पठाउने गरेको छ । यसरी पठाउने गरिएको अनुदानबारे राष्ट्रिय योजना आयोगले तत्कालै अध्ययन अघि बढाउने भएको हो । आयोग बैठकले अनुदान सञ्चालनको समग्र अवस्थाको अध्ययन निम्ति निर्णय गरेको हो । अनुदान परिचालन संवैधानिक प्रावधान र अन्तर्राष्ट्रिय अभ्यासअनुसार भए÷नभएको विषयसम्म अध्ययन हुने आयोगले जानकारी दिएको छ । साथै, तीनै तहका सरकारले गर्दै आएको ब

चीनलगायतका मुलुकमा अध्ययन गरेका विद्यार्थीले अब नेपलमै इन्टर्नसीप गर्न पाउने

१६ पुस, काठमाडौं । सरकारले चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा अध्ययन गरेका विद्यार्थीको हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास वा इन्टर्नसीप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को यही पुस १४ गते बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनलगायतका देशमा भर्ना भएका विद्यार्थीलाई स्वदेशमै अध्ययन गर्न सैद्धान्तिक […]

कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले निःशुल्क पाठ्यपुस्तक पाउने

सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् । सरकारले घोषणा गरेको कार्यक्रमअनुसार विद्यार्थीले २०७८ सालको शैक्षिक सत्रबाट सबै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने भएका हुन् ।शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक घनश्याम अर्यालले दुवै कक्षामा अध्ययन गर्ने विद्यार्थीले छ वटै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने जानकारी दिनुभयो । कक्षा ११ र १२ मा विद्यार्थीले तीनवटा अनिवार्य र तीनवटा ऐच्छिक गरी छ वटा वि

विज्ञानका विद्यार्थीले गणित अध्ययन गर्न पाउने

पाठ्यक्रम  तथा मूल्यांकन परिषद्ले विज्ञानका विद्यार्थीले गणित अध्ययन गर्न पाउने बाटो खोलिदिएको छ । बिहीबार बसेको परिषद्को बैठकले कक्षा ११ र १२ को पाठ्यक्रम प्रारुप परिमार्जन गरी गणितको समस्या समाधान गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । अब कक्षा ११ देखि नै विद्यार्थीले सामाजिक वा गणित दुवैमध्ये एउटा पढ्न पाउने बैठकले सहमति गरेको केन्द्रका कार्यकारी निर्देशक केशव दाहालले बताए । यसअघि तयार पारिएको नयाँ पाठ्यक्रमले कक्षा ११ बाटै गणित विषय अध्ययनको प्रावधान हटाएर सामाजिक अध्ययन तथा जीवनपयोगी शिक्षा अध्ययनको व्यवस्था गरेको थ...