कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले निःशुल्क पाठ्यपुस्तक पाउने

सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् । सरकारले घोषणा गरेको कार्यक्रमअनुसार विद्यार्थीले २०७८ सालको शैक्षिक सत्रबाट सबै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने भएका हुन् ।शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक घनश्याम अर्यालले दुवै कक्षामा अध्ययन गर्ने विद्यार्थीले छ वटै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने जानकारी दिनुभयो । कक्षा ११ र १२ मा विद्यार्थीले तीनवटा अनिवार्य र तीनवटा ऐच्छिक गरी छ वटा वि

सम्बन्धित सामग्री

कक्षा ११ र १२ का देशभर शिक्षकको 'पेन डाउन'

कक्षा ११ र १२ मा अध्यापन गर्ने शिक्षकहरुले बिहीबार देशभरका सामुदायिक माध्यमिक विद्यालयहरुमा पेन डाउन गरी पठनपाठन बन्द गरेका छन्। सात लाख विद्यार्थी अध्ययन गर्ने ११ र १२ कक्षाका लागि...

कालोपट्टी बाँधेर कक्षा ११ र १२ का शिक्षकले गरे अध्यापन

देशभरका कक्षा ११ र १२ का शिक्षकहरुले मंगलबार कालोपट्टी बाँधेर अध्यापन गरेका छन्। करिव तीन हजार ५ सय साविक उच्च माध्यामिक विद्यालयमा सात लाख विद्यार्थी अध्ययन गर्दै आएपनि सरकारले  एकजना...

भरतपुर महानगरले कक्षा ११ र १२ का विद्यार्थीलाई छात्रवृत्ति दिने

भरतपुर महानगरपालिकाले कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । महानगरपालिकाको वार्षिक कार्यक्रम अन्तरगत सामुदायिक र संस्थागत विद्यालयमा कक्षा ११ र १२ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिन लागेको हो । चालु आर्थिक वर्ष ०७९/०८० का लागि सामुदायिक र संस्थागत विद्यालयमा १० जोड २ मा अध्ययन गर्ने विद्यार्थीको कुल संख्याको ५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भरतपुर शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।  छात्रवृत्ति आवेदन दिनका लागि विद्य

सरकारले कक्षा ११ र १२ का विद्यार्थीहरूलाई निःशुल्क पाठ्यपुस्तक प्रदान गर्ने

काठमाडौँ । यसवर्ष कक्षा ११ र १२ मा भर्ना हुने विद्यार्थीहरूले निःशुल्क पाठ्यपुस्तक पाउने भएका छन् । सरकारले घोषणा गरेका कार्यक्रम अनुसार २०७८ को शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरूले तीन वटा अनिवार्य र तीन वटा ऐच्छिक गरी ६ वटै विषयका पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने भएका हुन् । शिक्षा तथा मानव […]

अब विज्ञानका विद्यार्थीले गणित अध्ययन गर्न पाउने

पाठ्यक्रम  तथा मूल्यांकन परिषद्ले विज्ञानका विद्यार्थीले गणित अध्ययन गर्न पाउने बाटो खोलिदिएको नागरिक दैनिकमा खबर छ । बिहीबार बसेको परिषद्को बैठकले कक्षा ११ र १२ को पाठ्यक्रम प्रारुप परिमार्जन गरी गणितको समस्या समाधान गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । अब कक्षा ११ देखि नै विद्यार्थीले सामाजिक वा गणित दुवैमध्ये एउटा पढ्न पाउने बैठकले सहमित गरेको केन्द्रका कार्यकारी निर्देशक केशव दाहालले बताए । यसअघि तयार पारिएको नयाँ पाठ्यक्रमले कक्षा ११ बाटै गणित विषय अध्ययनको प्रावधान हटाएर सा

विज्ञानका विद्यार्थीले गणित अध्ययन गर्न पाउने

पाठ्यक्रम  तथा मूल्यांकन परिषद्ले विज्ञानका विद्यार्थीले गणित अध्ययन गर्न पाउने बाटो खोलिदिएको छ । बिहीबार बसेको परिषद्को बैठकले कक्षा ११ र १२ को पाठ्यक्रम प्रारुप परिमार्जन गरी गणितको समस्या समाधान गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । अब कक्षा ११ देखि नै विद्यार्थीले सामाजिक वा गणित दुवैमध्ये एउटा पढ्न पाउने बैठकले सहमति गरेको केन्द्रका कार्यकारी निर्देशक केशव दाहालले बताए । यसअघि तयार पारिएको नयाँ पाठ्यक्रमले कक्षा ११ बाटै गणित विषय अध्ययनको प्रावधान हटाएर सामाजिक अध्ययन तथा जीवनपयोगी शिक्षा अध्ययनको व्यवस्था गरेको थ...

अब कक्षा ११ र १२ मा गणित विषय अनिवार्य

अन्ततः गणित विषयलाई कक्षा ११ र १२ को पाठ्यक्रममा अनिवार्य समूहमा राखिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले गणितलाई अनिवार्य समूहमा राख्ने निर्णय गरेको हो । अब विद्यार्थीले गणित र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षामध्ये एउटा विषय रोज्न पाउनेछन् । बैठकले तेस्रो अनिवार्य विषयमा गणित लिन सक्ने व्यवस्था गरेको हो । परिषद्को निर्णयअनुसार विद्यार्थीले गणित र सामाजिक शिक्षा तथा जीवनोपयोगीमध्ये एउटा विषय रोज्न पाउनेछन् । ११ तथा १२ ...

कक्षा ११ र १२ मा अनिवार्य सामाजिक अध्ययनको विकल्पमा गणित विषय

कक्षा ११ र १२ मा अनिवार्य विषयमा राखिएको सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको विकल्पमा अनिवार्य विषयकैरुपमा गणित विषय पढ्न पाउने भएका छन् । शिक्षामन्त्रीको अध्यक्षमा रहेको पाठ्यक्रम विकास तथा मुल्याङ्कन...