चीनलगायतका मुलुकमा अध्ययन गरेका विद्यार्थीले अब नेपलमै इन्टर्नसीप गर्न पाउने

१६ पुस, काठमाडौं । सरकारले चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा अध्ययन गरेका विद्यार्थीको हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास वा इन्टर्नसीप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को यही पुस १४ गते बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनलगायतका देशमा भर्ना भएका विद्यार्थीलाई स्वदेशमै अध्ययन गर्न सैद्धान्तिक […]

सम्बन्धित सामग्री

चीनमा एमबीबीएस पुरा गर्न नपाएका विद्यार्थीले नेपालमै अध्ययन गर्न पाउने

चीनमा एमबीबीएस पुरा गर्न नपाएका विद्यार्थीले नेपालमै अध्ययन गर्न पाउने भएका छन् । नेपाल मेडिकल काउन्सिलले कोभिड–१९ कारण चीनमा एमबीबीएस पुरा गर्न नपाइ स्वदेश फर्किएका २०१६ ब्याचका विद्यार्थीले नेपालमै पढ्न पाउने जनाएको हो ।  सन् २०१६ ब्याचका विद्यार्थीलाई अन्तिम दुई वर्षको पढाई नेपालमै गर्न सक्ने व्यवस्था मिलाएको काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले बताए ।  सन् २०१६ ब्याचका करिब १३५ जना एमबीबीएसका विद्यार्थीको बाँकी पढाई अवधी र इन्टर्नसीप गरी बढीमा दुई वर्षको अध्ययन नेप

चीनबाट फर्केका एमबीबीएस विद्यार्थीका लागि सरकारको चार बुँदे निर्णय

८ साउन , काठमाडौं । चीनको विभिन्न विश्वविद्यालयमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरुका लागि नेपाल मेडिकल काउन्सिलले चार बुँदे निर्णय गरेको छ । २०१६ ब्याजका विद्यार्थीको पढाई अवधि र इन्टर्नसीप सम्बन्धमा चिकित्सा शिक्षा आयोगको सहमति अनुसार चीनका एमबीबीएस अध्ययन गरेका नेपाली विद्यार्थीहरुलाई नेपालमै २ वर्ष इन्टर्नसीप गर्न दिने निर्णय गरेको छ । एक वर्षे अनिवार्य इन्टर्नसीप नेशनल […]

इन्टर्नशीपसहित पूरा पढाइका लागि विद्यार्थीहरू फर्कनुको विकल्प छैन : डा. केसी

५ माघ, काठमाडौं। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चीनलगायत विभिन्न मुलुकमा चिकित्सा शिक्षाको स्नातक अध्ययन गरेका विद्यार्थीहरुको बाँकी अध्ययन, प्रयोगात्मक अभ्यास र इन्टर्नसीप नेपालमै गर्ने व्यवस्थाप्रति आपत्ति जनाएका छन् । बुधबार विज्ञप्ति जारी गर्दै डा.केसीले चिकित्सा शिक्षा आयोगको कार्य सम्पादनमा विभिन्न पक्षहरुबाट हस्तक्षेप भइरहेको भन्‍दै आपत्ति जनाएको हो । यसअघि पुस १६ गते […]

चीनमा अध्ययनरत विद्यार्थीले इन्टर्नसीप गर्न पाउनु पर्ने माग गर्दै प्रदर्शन

चीनबाट एमबीबीएस अध्ययन गरेका विद्यार्थीले नेपालमा इन्टर्नसीप गर्न पाउनु पर्ने माग राख्दै नेपाल मेडिकल काउन्सिलमा शान्तिपूर्ण प्रदर्शन उत्रिएका छन् । चीन सरकारको छात्रवृत्ति र आफ्नै लगानीमा विभिन्न विश्वविद्यालयमा अध्ययन गरेर फर्किएका विद्यार्थी नेपालमै इन्टर्नसीप गर्न पाउनुपर्ने माग राख्दै आन्दोलित भएका हुन् ।

वित्तीय संघीयताको जनशक्ति तयार गर्दै आयोग

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग (एनएनआरएफसी) ले वित्तीय संघीयता विषयमा जनशक्ति समेत तयार गर्ने कार्यक्रम तय गरेको छ ।वित्तीय संघीयता लागू भएको चार वर्षपछि आयोगले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको लागि चालू आर्थिक वर्ष २०७८/०७९ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार वित्तीय संघीयता विषयमा इन्टर्नसीप अध्ययन कार्यक्रम चलाउने भएको हो ।कार्यक्रमको कार्यविधि निर्माणकार्य अनुसन्धान तथा नीति विश्लेषण शाखाले […]

चीनबाट एमबिबिएस गरेका विद्यार्थीद्वारा इन्टर्नसीपको माग सहित प्रदर्शन

काठमाडौँ । चीनबाट एमबिबिएस गरेर आएका विद्यार्थीहरुले नेपालमा इन्टर्नसीप गर्न पाउनु पर्ने मागसहित प्रदर्शन जारी राखेका छन् । उनीहरुले आफ्नो माग पूरा नभएको भन्दै विगत केही दिनदेखि निरन्तर प्रदर्शन गरिरहेका छन् । चीनमा एमबिबिएस अध्ययन गरी आएका युवाहरुले आज (बिहीबार) माइतीघर मण्डलामा तत्काल इन्टर्नसीप गर्न पाउनु पर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । आफूहरुले एमबिबिएस […]

इन्टर्नसीपको माग गर्दै चीनबाट एमबिबिएस गरेका विद्यार्थीको माइतीघरमा प्रदर्शन

काठमाडौँ – चीनबाट एमबिबिएस गरेकाहरुले नेपालमा इन्टर्नसीप गर्न पाउनु पर्ने मागसहित प्रदर्शन गरेका छन् । चीनमा एमबिबिएस अध्ययन गरि आएका युवाहरुले मंगलबार माइतीघर मण्डलामा तत्काल इन्टर्नसीप गर्न पाउनु पर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । आफूहरुले एमबिबिएस गरेको १८ महिना बितिसक्दा पनि इन्टर्नसीप गर्न नपाएको उनीहरुले बताएका छन् । आफूहरु नेपाल मेडिकल काउन्सिल र चिकित्सा […]

विदेशमा चिकित्सा शिक्षा पढेका विद्यार्थीले नेपालमै इन्टर्नसीप गर्न पाउने

२३ असार, काठमाडौं । विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेर कोरोना महामारीका कारण इन्टर्नसीप रोकिएका विद्यार्थीहरुले नेपालमै इन्टर्नसीप गर्न पाउने भएका छन् । चिकित्सा शिक्षा आयोगले त्यस्ता विद्यार्थीहरुबाट आवेदन समेत माग गरेको छ । विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेर कोभिड–१९ का कारण इन्टर्नसीप गर्न नपाएका विद्यार्थीलाई आयोगले थप इन्टर्नसीप नेपालमै गर्ने प्रयोजनका लागि आवेदन माग गरेको […]