लघुवित्तका शाखा प्रबन्धकले गरे आठ करोड हिनामिना

लघुवित्त संस्थामा कार्यरत शाखा प्रबन्धकले नै करोडौँ रुपैयाँ हिनामिना गरेको उजुरी जिल्ला प्रहरी कार्यालय नुवाकोटमा दर्ता भएको छ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको आठ करोड २२ लाख ६५ हजार...

सम्बन्धित सामग्री

चार करोड मुआव्जा हात पार्न जनप्रतिनिधिले गरे किर्ते काम

बुटवल । भूमाफियासँग मिलेर जग्गा नामसारीका लागि जनप्रतिनिधिले किर्ते काम गरेको पाइएको छ । जग्गाको मुआब्जाबापतको करिब चार करोड रुपैयाँ हात पार्न भूमाफियाले जग्गाधनीसँग नक्कली नाता कायम गरेको भेटिएको छ । नक्कली नाता प्रमाणित गर्ने काममा नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष, वडा सदस्य र कर्मचारीसमेत संलग्न भएको पाइएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका […] The post चार करोड मुआव्जा हात पार्न जनप्रतिनिधिले गरे किर्ते काम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तासका लागि नेपालीले खर्च गरे तीन करोड ५९ लाख

काठमाडौँ,१५ कार्तिक । सरकारले विदेशी विनिमयको सञ्चिति घट्दै गएको भन्दै विलाशिताका वस्तु आयातमा प्रतिबन्ध लगाएको महिनौँ भयो । मुलुकको अर्थतन्त्रमा वैदेशिक व्यापारले नकारात्मक असर पारेसँगै सरकारले अति आवश्यक वस्तु बाहेकको आयातमा कडाइ गरे पनि अझै त्यस्ता वस्तुको आयात भने रोकिएको छैन । निर्यातका तुलनामा आयात कमजोर हुँदा मुलुकको वैदेशिक मुद्राको सञ्चिति घट्दै गएको विवरण नेपाल […]

तासका लागि नेपालीले खर्च गरे तीन करोड ५९ लाख

नेपालमा विभिन्न मुलुकबाट आयात भएको तासको भुक्तानीका लागि मात्रै तीन करोड ५९ लाख १० हजार बराबरको रकम बाहिरिएको देखिन्छ। कूल १६ लाख ९६ हजार दुई सय १२ थान तास आयातबाट सरकारले दुई करोड २३ लाख ५६ हजार राजश्वसमेत सङ्कलन गरेको छ।...

तिलोत्तमामा १४ करोड लागतमा भ्यूटावर, ओलीले गरे उद्घाटन

१५ चैत, बुटवल । रुपन्देहीको तिलोत्तमामा करिब १४ करोड रुपैयाँ लागतमा बनेको भ्यूटावर उद्घाटन गरिएको छ । मंगलबार विहान आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्यूटावरको उद्घाटन गरे । करिब १४ करोड रुपैयाँ लागतमा बनेको भ्यूटावरका लागि शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रको ३० प्रतिशत र तिलोत्तमा नगरपालिकाको ७० प्रतिशत लागत […]

कटहरी गाउँपालिकाद्वारा करोड बढी हिनामिना गरेको आरोप

मोरङको कटहरी गाउँपालिकाले खोलाको ठेक्का लगाउँदा करोड बढी हिनामिना भएको आरोप लागेको छ । गाउँपालिकाको २ नम्बर वडाध्यक्ष किशोरकुमार पाण्डेले विराटनगरमा आज पत्रकार सम्मेलन गरी गाउँपालिकाले खोला ठेक्का लगाउँदा गाउँपालिकाले करोड बढी नोक्सानी व्यहोर्नुपरेको दाबी गरे ।उनका अनुसार कटहरीमा पर्ने लोहन्द्रा खोलाबाट नदीजन्य वस्तु उत्खनन् र निकासीको ठेक्का लगाउँदा ठेकेदारसँग मिलेमतो भएको हो । गाउँपालिकाले भदौ महिनामा १ करोड ७३ लाख रुपैयाँमा लागेको खोला ठेक्का रद्ध गरेर फागुन १ गते जम्मा ७४ लाखमा फेरि ठेक्का ल

शाहिदले २ करोड ७७ लाखमा खरिद गरे मर्सिडीज मेब्याक

एजेन्सी, १७ फागुन । बलिउड अभिनेता शाहिद कपुरले ३ दिनअघि आफ्नो ४१औं जन्मदिन मनाएपछि हालै कालो रंगको मर्सिडिज मेब्याक एस ५८० किनेका छन् । रिपोर्टका अनुसार शाहिदले यो कार २ करोड ७७ लाख भारुमा किनेका छन् । शाहिदकी श्रीमती मीरा राजपूतसँगको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा यो जोडी कारको डेलिभरी लिन गएको देख्न […]

गुरुङले निर्वाचन क्षेत्र कार्यक्रमकाे दुई करोड कहाँ-कहाँ विनियाेजन गरे ?

लमजुङ,२९ पुस : पूर्वाधार विकास कार्यक्रम अन्तर्गत लमजुङ निर्वाचन क्षेत्र ‘ख’ को योजना छनाेटसँगै बजेट विनियोजन गरिएकोे छ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं प्रदेश सभा सदस्य पृथ्वीसुव्वा गुरुङले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको लागि दुई करोड रुपैयाँ विनियोजन गरेका हुन् । ‘ख’ मा पर्ने ४ वटा स्थानीय तहका लागि बजेट विनियोजन गरिएको हो । […]

उखु किसानको २५ करोड गायबः सरकारले पनि फेला पारेन, चिनी मिलको आफ्नै दाबी

उखु किसानहरूले दाबी गर्दै आएको भन्दा २५ करोड कमको हिसाब चिनी मिलहरूले देखाएपछि समस्या उत्पन्न भएको छ । किसानहरूले ९० करोड भुक्तानी पाउनुपर्ने दाबी गरे पनि मिलहरूले ६५ करोडको मात्र हिसाब देखाएका छन् ।  पटक–पटकको आन्दोलनपछि ६५ मध्ये ५० करोड भुक्तानी भएको छ भने बाँकी १५ करोड र हिसाब नमिलेको २५ करोड गरी ४० करोड भुक्तानी हुन बाँकी छ । यस्तो छ नालीबेली उखु बेचेको भुक्तानी नपाएपछि सर्लाहीका उखु किसानहरू २०७६ देखि आन्दोलित बने ।  गृहजिल्लामा भइरहेको आन्दोलनले माग सुनुवाइ नभएपछि उखु किसानह...

अजय देवगनले गरे आईसीयू बेड बनाउन एक करोड सहयोग

काठमाडौं। बलिउड अभिनेता अजय देवगनले कोरोना संक्रमितको उपचारको लागि आईसीयु बेड बनाउन एक करोड भारू सहयोग गरेका छन्। मुम्बइस्थित शिवाजी पार्कमा २० बेडको आईसीयू बेडको बनाउन लागि उनले एक करोड भारू सहयोग गरेका हुन्। कोरोना महामारीको दोस्रो लहरको संक्रमणका कारण भारतको अवस्था नाजुक बन्दै गएको छ। यस्तो अवस्थामा अजयले विभिन्न सहयोगसमेत गर्दै आएका छन्।

कोरोना संक्रमितको उपचारका लागि अक्षय कुमारले गरे एक करोड सहयोग

काठमाडौं। बलिउड अभिनेता अक्षय कुमारले कोरोना संक्रमितको उपचारका लागि एक करोड भारू रूपैयाँ आर्थिक सहयोग गरेका छन्। उनले गौतम गम्भीर फाउण्डेशनलाई एक करोड सहयोग गरेका हुन्। यसअघि कोरोनाको पहिलो लहरमा पनि ३० करोड सहयोग गरेका थिए। प्रधानमन्त्री फाउण्डेशनमा २५ करोड, मुम्बई महानगरलाई ३ करोड र मुम्बई प्रहरीलाई दुई करोड सहयोग गरेका थिए। अन्य समस्यामा परेकालाई पनि सहयोग गर्दै आएका छन्।