४ फागुन, विराटनगर। मोरङको एक सहकारीको एक करोड ९० लाखभन्दा बढी हिनामिना गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । धनपालथान गाउँपालिका–४ कर्सियामा रहेको नमुना सहकारी संस्थाको एक करोड ९० लाख रूपैयाँ घोटाला आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनपालथान-४ का ६० वर्षीय सविलाल राजवंशी र धनपालथान–६ का ५५ वर्षीय […]