सानिमा बैंकका ग्राहकलाई सामसङ फोन किन्ने यस्तो छ अफर

काठमाडौं । सानिमा बैंक लिमिटेडका ग्राहकहरुले सामसङ स्मार्ट फोनमा विशेष सुविधा पाउने भएका छन् ।नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेताहरू आईएमएस नेपाल र हिम इलेक्ट्रोनिक्ससँग बैंकले आफ्ना ग्राहकहरुलाई सामसङको फ्ल्यागसिप स्मार्टफोन शून्य प्रतिशत मासिक किस्तामा प्रदान गर्ने बारे सम्झौता भएको छ ।सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोनहरु जेड फोल्ड थ्री र जेड फ्लिप थ्री शून्य प्रतिशत मासिक किस्तामा १२ महिना समयावधिको लागि प्रि—बुकिङ

सम्बन्धित सामग्री

दशैँको अवसरमा सानिमा बैंकको विशेष छुट अफर

काठमाण्डौ – सानिमा बैंकले नेपालीहरुको महान चाड बडादशैँ र तिहारको अवसरमा विशेष छुट अफर सार्वजनिक गरेको छ । बैंकका अनुसार सानिमा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी  क्युआर कोड मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई १० प्रतिशत वा अधिकतम सय रुपैयाँसम्मको छुट प्रदान गरिने छ । यो योजना २०७९ असाेज १६ गतेदेखि २२ गतेसम्म  र कात्तिक ७ गतेदेखि १२ गतेसम्म फोनपे मर्चेन्टहरुमा मात्र लागू हुने बैंकले जनाएको छ । यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीन रूपमा नगदको प्रयोग घट्ने बैंकको विश्वास छ । ...

सानिमा बैंकको मोबाइल बैंकिङमा विशेष अफर

सानिमा बैंकले आफ्ना ग्राहकलाई मोबाइल बैंकिङ प्रयोगमा प्रोत्साहन गर्न विशेष योजना सार्वजनिक गरेको छ ।उक्त योजनाअन्तर्गत, सानिमा मोबाइल बैंकिङबाट पहिलो पटक टपअप गर्ने ग्राहकले १० प्रतिशत वा अधिकतम एक सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्र्न सक्ने बैंकले जनाएको छ । यसैगरी मोबाइल बैंकिङ प्रयोगकर्तामध्ये सबैभन्दा बढी कारोबार गर्ने ३ जना ग्राहकले मोबाइलफोन जित्न सक्ने बैंकको भनाइ […]

सानिमा बैंकको मोबाइल बैंकिङ्ग योजनामा विशेष अफर

काठमाडौं, १५ भदौ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग प्रयोगमा प्रोत्साहन गर्न विशेष योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत, सानिमा मोबाइल बैंकिङ्गबाट पहिलो पटक Top-up गर्नुहुने ग्राहकहरुले १० प्रतिशत वा अधिकतम रु.१०० सम्मको क्यासब्याक प्राप्त गर्र्न सक्नेछन् । यसैगरी मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्ये सबै भन्दा बढी कारोबार गर्ने ३ जना ग्राहकहरुले मोबाइल […]

सानिमा बैंकको मोबाइल बैंकिङ योजनामा विशेष अफर

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग प्रयोगमा प्रोत्साहन गर्न विशेष योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत, सानिमा मोबाइल बैंकिङ्गबाट पहिलो पटक टप अप गर्ने ग्राहकहरुले १० प्रतिशत वा अधिकतम रु.१०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यसैगरी मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्ये सबै भन्दा बढी कारोबार गर्ने ३ जना ग्राहकहरुले मोबाइल फोन जित्न सक्नेछन् । मोबाइल बैंकिङ्ग एप मार्फत् फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्युआर कोड बाट भुक्तानी, मोबाइल टपअप आदि गर्न सक्नेछन् ।

सानिमा जनरल इन्स्योरेन्सको नयाँ वर्ष अफर

नेपाली नयाँ वर्षको उपलक्ष्यमा सानिमा जनरल इन्स्योरेन्सले यति एयरलाइन्ससँगको सहकार्यमा यति एयरलाइन्सबाट उडान भर्ने सबै यात्रुका लागि यति एयरलाइन्सको मोबाइल एप र वेबसाइटबाट टिकट बुकिङ गरी ‘यति एक्स्ट्रा केयर’ नामक नयाँ अफर ल्याएको छ ।यो नयाँ अफर दुर्घटना बीमा कभरेज प्रदान गर्न ल्याइएको हो। सानिमा जनरल इन्स्योरेन्सका डेपुटी महाप्रबन्धक रेना रिजालका अनुसार यो अफर १४ अप्रिल २०२२ देखि लागू हुनेछ। यो अफर यतिको मोबाइल एप र वेबसाइट मार्फत टिकट खरिद गर्ने यात्रुहरूका लागि उपलब्ध हुनेछ। य

नयाँ वर्षमा यती एयरलाइन्सको अफर

नेपाली हवाई क्षेत्रको अग्रणी संस्था यती एयरलाइन्सले नयाँ वर्ष २०७९ को अवसरमा ‘यती एक्स्ट्रा केयर’ अफर ल्याएको छ ।यतीले आफ्ना यात्रुलाई लक्षित गरी सानिमा जनरल इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा पहिलो पटक यो अफर ल्याएको हो । एयरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले यात्रुलाई सुरक्षित र उत्कृष्ट सेवा प्रदान गर्र्न एयरलाइन्स संवेदनशील रहेकाले यात्रुका लागि […]

सानिमा बैंकका ग्राहकलाई क्यास ब्याक अफर

काठमाडौँ – सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि नक्साल तरकारी बजारमा सजिलो ई–बैंकिङमार्फत क्यूआर कोडबाट भुक्तानी गर्दा क्यास ब्याक अफर ल्याएको छ। फागुनदेखि २०७९ सालको बैशाखको लागि लागू हुने अफरअन्तर्गत नक्साल तरकारी बजारमा क्यूआर स्क्यान गरी भुक्तानी गर्दा प्रतिकारोबारमा २ प्रतिशत वा अधिकतम रु २० तथा मासिक अधिकतम रु ५०० सम्मको क्यास ब्याक प्राप्त गर्न सकिने […]

सानिमा बैंकको क्यास ब्याक अफर

काठमाडौं (अस) । सानिमा बैंकले नक्साल तरकारी बजारमा सजिलो ई–बैंकिङमार्फत क्यूआर कोडबाट भुक्तानी गर्दा ग्राहकलाई क्यास ब्याक दिने अफर ल्याएको छ । ग्राहकले नक्साल तरकारी बजारमा बैंकको मर्चेन्टसँग क्यूआर स्क्यान गरी भुक्तानी गर्दा प्रतिकारोबार २ प्रतिशत वा अधिकतम २० रुपैयाँ तथा मासिक अधिकतम ५०० सम्मको क्यास ब्याक प्राप्त गर्नेछन् । क्यास ब्याकबापतको रकम आगामी महिनाको पहिलो साता ग्राहकको खातामा जम्मा गरिने बैंकले बताएको छ । ग्राहकले प्लेस्टोर/एपस्टोरबाट सानिमा सजिलो ई–बैंकिङ एप डाउनलोड गरी नजिकैको शाखाबाट कारोबार सुचारु गर्न सक्नेछन् ।

सानिमा बैंकको क्यास ब्याक अफर

काठमाडौं, १३ फागुन । सानिमा बैंकले नक्साल तरकारी बजारमा सजिलो ई बैंकिङ्ग मार्फत क्युआर कोडबाट भुक्तानी गर्दा क्यास ब्याकको अफर ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुले यो योजना अन्तर्गत २०७८ फाल्गुनदेखि २०७९ बैशाख मसान्त सम्मका यो अफर पाउने छन् । नक्साल तरकारी बजारमा सानिमा बैंकका ग्राहकले बैंकको मर्चेन्टसँग क्युआर स्क्यान गरी भुक्तानी गर्दा प्रति कारोबारमा […]

सानिमा बैंकका ग्राहकलाई क्यूआर कोडबाट भुक्तानी गर्दा क्यास ब्याक अफर

काठमाडौं । सानिमा बैंकका ग्राहकहरुले नक्साल तरकारी बजारमा सजिलो ई बैंकिङ मार्फत क्यूआ कोडबाट भुक्तानी गर्दा क्यास ब्याक अफर प्राप्त गर्ने भएका छन् । यो योजना फागुन २०७८ देखि २०७९ वैशाख मसान्तसम्म लागू हुनेछ । नक्साल तरकारी बजारमा सानिमा बैंकका ग्राहकले बैंकको मर्चेन्टसँग क्यूआर स्क्यान गरी भुक्तानी गर्दा प्रति कारोबारमा २ प्रतिशत वा अधिकतम रु. […]