नयाँ वर्षमा यती एयरलाइन्सको अफर

नेपाली हवाई क्षेत्रको अग्रणी संस्था यती एयरलाइन्सले नयाँ वर्ष २०७९ को अवसरमा ‘यती एक्स्ट्रा केयर’ अफर ल्याएको छ ।यतीले आफ्ना यात्रुलाई लक्षित गरी सानिमा जनरल इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा पहिलो पटक यो अफर ल्याएको हो । एयरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले यात्रुलाई सुरक्षित र उत्कृष्ट सेवा प्रदान गर्र्न एयरलाइन्स संवेदनशील रहेकाले यात्रुका लागि […]

सम्बन्धित सामग्री

यती एयरलाइन्स २५औं वर्षमा प्रवेश

यती एयरलाइन्स स्थापना भएको २४ वर्ष पूरा भएको छ । यतीले २१ सेप्टेम्बर, १९९८ मा भएको पहिलो उडान भरेको थियो ।१ वर्षको अवधिमा ५ वटा विमानमार्फत यस एयरलाइन्सले १५ हजार ९सयय २५ उडानमार्फत १० लाख ५ हजार ६ सय ७७ यात्रुलाई सेवा दिएको छ । सोही क्रममा २७ हजार ६ सय ६३ विदेशी पर्यटकलाई सेवा […]

यती एयरलाइन्स स्थापनाको २४ वर्ष पुरा

निजी हवाई सेवा प्रदायक यती एयरलाइन्सले आफ्नो हवाई यात्राको २४ औं वर्ष सफलतापूर्वक पुरा गरेको छ । सन् १९९८ मे मा हवाई विभागबाट अनुमतिप्राप्त कम्पनीले १९९८ सेप्टेम्बर २१ देखि आफ्नो व्यवसायिक यात्रा शुरु गरेको हो । बुधबार आफ्नो सफलतापूर्ण २४ वर्षे यात्राका क्रममा पछिल्लो एक वर्षमा यतीको बिमान ९ हजार ४ सय ६५ घण्टा आकाशमा रहेको कम्पनीले जनाएको छ । १ बर्षको अवधिमा ५ वटा विमान मार्फत यती एअरलाइन्सले १५ हजार ९२५ उडान मार्फत १० लाख ५ हजार ६७७ यात्रुहरुलाई हवाई सेवा दिएको छ भने २७ हजार ६६३ बिदेश

यती एयरलाइन्स २४ वर्षमा, वार्षिक १० लाख यात्रुलाई दिन्छ सेवा

५ असोज, काठमाडौं । यती एयरलाईन्सले हवाई सेवाको २४ वर्ष पुरा गरेको छ । तत्कालीन हवाई विभागबाट यतीले १९९८ मे महिनामा व्यापारिक उडानको अनुमति पाएको थियो । कम्पनीले पहिलो उडान भने २१ सेप्टेम्बर १९९८ मा गरेको थियो । यतीले सो पहिलो उडान गरेको दिनलाई नै हरेक वर्ष वाषिर्कोत्सवका रुपमा मनाउने गरेको छ । नेपालमा हवाई […]