काठमाडौं, ६ असार । विदेशी महिलाले नेपालीसँग विवाह गरेलगत्तै नागरिकता पाउने गरी विधयेक पारित भएको छ । प्रतिनिधि सभाको आजको बैठकले बहुमतद्वारा विधयेक पारित गरेको हो । विधयेकको पक्षमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी उभिए । नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, राप्रपा र नेमिकिपा विधयेकको […]