एजेन्सी । चीनले ताइवानको हवाई प्रतिरक्षा क्षेत्रमा ३० वटा लडाकु विमान पठाएपछि त्यसलाई चेतावनी दिन ताइवानले समेत लडाकु विमानहरु पठाएको जनाएको छ । सोमबारको उक्त घटना ज्यानुअरी यताको सबैभन्दा ठूलो अतिक्रमण हो । अमेरिकी राष्ट्रपति जो बाइडनले चीनलाई ताइवानमाथि अतिक्रमण नगर्न चेतावनी दिएको केही दिनपछि र एक अमेरिकी अधिकारी उक्त टापुमा त्यहाँका नेताहरूसँग सुरक्षाका विषय […]