काठमाडौं । गृह मन्त्रालयले सरकारी वा सार्वजनिक जग्गा अतिक्रमणको प्रयास गर्नेलाई कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । रूपन्देहीको मोतीपुरमा सरकारी जग्गा अतिक्रमणका विषयमा आइतबार भएको झडपमा परी चार जनाको ज्यान गएको थियो । सो घटना भएको भोलिपल्ट सोमबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै सरकारी वा सार्वजनिक जग्गा अतिक्रमणको प्रयास गर्ने जो कोहीलाई कानुनअनुसार कारबाही […]
The post सरकारी जग्गा अतिक्रमण गर्नेलाई कारबाही : गृह मन्त्रालय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.