रसियाको ग्यास पाइप लाइन काटिदिने राष्ट्रपति बाइडेनकाे चेतावनी

न्युयोर्क । अमेरिकी राष्ट्रपति जोन बाइडेनले मस्कोले युक्रेनमा अतिक्रमण गरे जर्मनी जाने रसियाको ग्यास पाइप लाइन नोर्ड स्ट्रिम–२ बन्द गरिदिने चेतावनी दिएका छन् । करिब १,२०० किलोमिटर लामो साे ग्यास पाइपलाइन परियोजना बाल्टिक सागर हुँदै पश्चिमी रुसदेखि उत्तर–पूर्वी जर्मनीसम्म जान्छ । सन् २०१२ मा निर्माण सुरु गरिएको पाइप लाइन सन् २०२१ को सेप्टेम्बरमा सम्पन्न भएको […] The post रसियाको ग्यास पाइप लाइन काटिदिने राष्ट्रपति बाइडेनकाे चेतावनी appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

रुसले युक्रेनमा आक्रमण गरे ग्यास पाइप लाइन काटिदिने बाइडेनको चेतावनी

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा अतिक्रमण गरे जर्मनी जाने रसियाको ग्यास पाइप लाइन नोर्ड स्ट्रिम–२ बन्द गरिदिने चेतावनी दिएका छन् ।

रुसलाई जर्मनीको चेतावनी : युक्रेनविरुद्ध ग्यासको प्रयोग हतियारको रुपमा गरे....

जर्मनकी चान्सलर एंगेला मर्केलले यदि रुसले युक्रेनविरुद्ध विवादास्पद ग्यास पाइपको प्रयोग गरे उसमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । चान्सलरको पद छोड्नुअघि अन्तिम पटक कीवको भ्रमणमा निस्किएकी एंगेला मर्केलले युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीसँग आफूले ‘नर्ड स्ट्रिम–२’ प्रोजेक्टको विषयमा उनको चिन्ता बुझेको बताइन् । युक्रेन यो ग्यास पाइप लाइनको विरोध गरिरहेको छ । उसले यो पाइन लाइनका कारण उनको सुरक्षालाई  खतरामा पुर्याउने बताएको छ । यो ग्यास पाइप लाइन बाल्ट