चीनले ताइवानमा अतिक्रमण गरे सैन्य हस्तक्षेप गर्ने बाइडेनको चेतावनी

काठमाडौँ ।अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले ताइवानमा अतिक्रमण गरे सैन्य हस्तक्षेप गर्ने चेतावनी दिएका छन् । जापान भ्रमणका क्रममा उनले ताइवान मामिलामा चीन खतरासँग खेलिरहेको प्रतिक्रिया समेत दिएको बिबिसीले जनाएको छ । चीन-ताइवानको अवस्थालाई रुसले युक्रेनमा गरेको आक्रमणको सन्दर्भमा तुलना गर्दै उनले भने,‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पहिचान मेटाउने प्रयास गरिरहेका छन् ।’ अमेरिकाको ताइवानसँग […]