मकवानपुर उद्योग वाणिज्य संघकै पदाधिकारीले तौल घटाएर सामान बेचेको भेटियो

मकवानपुर : उद्योग वाणिज्य संघ मकवानपुरकै पदाधिकारीले तौल घटाएर चामल बेचेको भेटिएको छ।  संयुक्त बजार अनुगमन टोलीले मकवानपुर हेटौंडास्थित बजारक्षेत्रका खाद्यान्न पसलमा गरेको अनुगमनका क्रममा संघका सचिव तथा प्रवक्ता काव्यमणि अधिकारीकै खाद्यान्न स्टोरमा लेखिएभन्दा कम तौल भएको चामलको बोरा पाइएको...

सम्बन्धित सामग्री

हेटौंडाका व्यवसायीद्वारा एमालेलाई धन्यवाद

हेटौंडा । अस्वभाविक कर वृद्धिविरुद्ध आन्दोलनरत् हेटौंडाका व्यवसायीहरुको सामूहिक बैठकले नेकपा एमाले मकवानपुरलाई धन्यवाद ज्ञापन गरेको छ । हेटौंडा उपमहानगरपालिकाले गुपचुपमै कर वृद्धि गरेपछि साउन अन्तिमबाट मकवानपुर उद्योग वाणिज्य संघ (मउवा)को नेतृत्वमा निर्माण व्यवसायी संघ, जिल्ला सहकारी संघ, होटल एसोसिएसनलगायतका संघसंस्था आन्दोलनमा थिए । आन्दोलनरत् व्यवसायीसँग उपमहानगरपालिकाले शुक्रबार ८ बुँदे सहमति गरेको छ । तत्काललाई […]

आन्दोलनरत उद्योग वाणिज्य संघ र हेटौँडा उपमहानगरबीच ८ बुँदे सहमति

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले बढाएको करको रकम फिर्ता हुनुपर्ने मागसहित आन्दोलनमा उत्रिएको मकवानपुर उद्योग वाणिज्य संघ र हेटौँडा उपमहानगरपालिकाबीच ८ बुँदे सहमति भएको छ । उपमहानगरपालिका र उद्योग वाणिज्य संघबिच आज साँझबाट भएको वार्ता सहमतिमा टुंगिएको हो । ६ बुँदे मागसहित पाँच दिनदेखि आन्दोलनमा उत्रिएको व्यवासायी र उपमहानगरपालिको आजको वार्ता सहमति भएपछि संघले आफ्ना सम्पूर्ण […]

अर्थतन्त्र सञ्चालनको विधि नै परिर्वतन गर्नुपर्छ

आजबाट सुरु भएको मेलालाईयहाँले कसरी हेर्नु भएको छ ? मकवानपुर उद्योग वाणिज्य संघ भनेको मकवानपुरको सबैभन्दा जेठो र संगठित रूपमा व्यवसायीहरूको हकहितका लागि काम गर्दै आएको संस्था हो । यसले यस क्षेत्रको विकासका लागि उत्पादन, राजनीतिक सामाजिक सबै क्षेत्रसँग सरोकार राखिरहेको हुन्छ । उद्योग वाणिज्य संघले आयोजना गर्ने महोत्सव भनेको यस क्षेत्रमा सम्भावनाको सर्भे गर्ने […]

हेटौंडा बजारमा एकैदिन ५४ वटा पसलको अनुगमन

जिल्ला प्रशासन कार्यालय मकवानपुरको संयुक्त अनुगमन टोलीले बुधबार एकैदिनमा हेटौंडा बजार क्षेत्रका ५४ वटा पसल तथा व्यवसायहरूको अनुगमन गरेको छ । प्रशासन कार्यालयको संयोजनमा विषयगत कार्यालय, हेटौडा उपमहानगरपालिका, मकवानपुर उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च, नेपाल पत्रकार महासंघ मकवानपुरको सहभागितामा ५ वटा अनुगमन टोलीले बजारको अनुगमन गरेको हो ।टोलीले हेटौंडा बजार क्षेत्रको ११ वटा होटल, स्वीट्स एवं फस्टफुड पसल, ६ वटा अस्पताल तथा स्वास्थ्य संस्था, ६ वटा मासुपसल, २ वटा सुपरमार्केट तथा गोदाम घ

मकवानपुरबाट ५ सय बढी पैदलयात्रीको उद्धार

हेटौंडा : विभिन्न स्थानबाट हिँडेर मकवानपुर आइपुगेका ५ सयभन्दा बढीलाई उद्धार गरी जिल्लाको सीमासम्म यातायातको साधनमा पठाइएको छ। आज मात्रै एक सय ६८ जनाको उद्धार गरिएको छ। पैदललै घर हिँडेका उनीहरुलाई हेटौंडा उपमहानगर, थाहा नगरपालिका, मकवानपुर उद्योग वाणिज्य संघ र प्रहरीको पहलमा गन्तव्यसम्मा छोडिएको हो।  आज...

हेटौंडाको स्वदेशमा उत्पादित जुत्ता-चप्पलको प्रदर्शनी हुँदै

२७ फागुन, हेटौंडा । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न भन्दै हेटौंडामा जुत्ता चप्पलको प्रदर्शनी हुने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघ तथा फुटवेयर एसोशियसनको संयुक्त आयोजनामा फागुन २८ गतेदेखि २० दिनसम्म प्रदर्शनी हुने भएको हो । सोमबार …

उद्योगमैत्री वातावरण बनाउन प्रदेश सरकारसँग माग - Naya Patrika

प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौँडाका निजी क्षेत्रले सरकारले औद्योगिक वातावरण नबनाएको गुनासो गरेका छन् । मकवानपुर उद्योग वाणिज्य संघ, नारायणी यातायात व्यवसायी संघ र निर्माण व्यवसायी संघले शुक्रबार...पूरा पढ्नुहोस् »

सरकारी कर्मचारीको मानसिकतामा परिवर्तन जरुरी : मुख्यमन्त्री पौडेल

हेटौँडा :  प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारी कर्मचारीको मानसिकतामा परिवर्तन हुनुपर्ने धारणा व्यक्त गरेका छन्। प्रदेश विकासका लागि कर्मचारीहरूको अहम भूमिका हुने मुख्‍यमन्त्री पौडेलको भनाइ छ।  शुक्रबार हेटौँडामा मकवानपुर उद्योग वाणिज्य संघ निर्माण ब्यवसायी संघ र नारायणी यातायात ब्यवसायी सं...