हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले बढाएको करको रकम फिर्ता हुनुपर्ने मागसहित आन्दोलनमा उत्रिएको मकवानपुर उद्योग वाणिज्य संघ र हेटौँडा उपमहानगरपालिकाबीच ८ बुँदे सहमति भएको छ । उपमहानगरपालिका र उद्योग वाणिज्य संघबिच आज साँझबाट भएको वार्ता सहमतिमा टुंगिएको हो । ६ बुँदे मागसहित पाँच दिनदेखि आन्दोलनमा उत्रिएको व्यवासायी र उपमहानगरपालिको आजको वार्ता सहमति भएपछि संघले आफ्ना सम्पूर्ण […]