उद्योगमैत्री वातावरण बनाउन प्रदेश सरकारसँग माग - Naya Patrika

प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौँडाका निजी क्षेत्रले सरकारले औद्योगिक वातावरण नबनाएको गुनासो गरेका छन् । मकवानपुर उद्योग वाणिज्य संघ, नारायणी यातायात व्यवसायी संघ र निर्माण व्यवसायी संघले शुक्रबार...पूरा पढ्नुहोस् »