हेटौंडाको स्वदेशमा उत्पादित जुत्ता-चप्पलको प्रदर्शनी हुँदै

२७ फागुन, हेटौंडा । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न भन्दै हेटौंडामा जुत्ता चप्पलको प्रदर्शनी हुने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघ तथा फुटवेयर एसोशियसनको संयुक्त आयोजनामा फागुन २८ गतेदेखि २० दिनसम्म प्रदर्शनी हुने भएको हो । सोमबार …