हेटौंडा । अस्वभाविक कर वृद्धिविरुद्ध आन्दोलनरत् हेटौंडाका व्यवसायीहरुको सामूहिक बैठकले नेकपा एमाले मकवानपुरलाई धन्यवाद ज्ञापन गरेको छ । हेटौंडा उपमहानगरपालिकाले गुपचुपमै कर वृद्धि गरेपछि साउन अन्तिमबाट मकवानपुर उद्योग वाणिज्य संघ (मउवा)को नेतृत्वमा निर्माण व्यवसायी संघ, जिल्ला सहकारी संघ, होटल एसोसिएसनलगायतका संघसंस्था आन्दोलनमा थिए । आन्दोलनरत् व्यवसायीसँग उपमहानगरपालिकाले शुक्रबार ८ बुँदे सहमति गरेको छ । तत्काललाई […]