२६ साउन, काठमाडौं । बुढीगण्डकी डुवान क्षेत्रका वासिन्दाले बाँकी रहेका मुआब्जा वितरणलगायतका काम तत्काल अघि बढाउन माग गरेको छ ।
कोरोना महामारीको बाहनामा बुढीगण्डकी वातावरण, मुआब्जा वितरण, पुनर्बास तथा पुनर्स्थापना इकाइले कार्यालयमै बसेर गर्ने काम पनि …