दोस्रो हुन सफल कविता : ‘पूरा होस् मेरो सपना : डिजिटल नेपालको !’ (भिडिओ)

सपना हरिया तर, क्रन्दन सहेर  निस्किरहेछन् ढुङ्गाको कापबाट  कोशी, गण्डकी अनि कर्णालीका तटहरूमा । बन्द कोठाका ढोकाहरू खुल्नासाथ ‘भिटामिन डि’ युक्त  कलिला आभाहरूले  मलाई सुटुक्क स्वागत गरुन् । स्वसावधानीका साथ चिल्ला सडकहरूमा आफ्नै  स्वाभाविक गतिमा  हिमाल, पहाड अनि तराईका राजमार्गहरूमा  गुडिरहुन् सवारीहरू, न त कुनै त्रास, न त कतै दुर्घटना । सम्पूर्ण...

सम्बन्धित सामग्री

संसद्मा ज्ञानेन्द्रको कविता,‘नौजवानको सपना बालकुमारीमै उडाइदियौ’

फक्रक्क फुल्न नपाउँदै कोपिलामै चुँडाइदियौदुई नौजवानको सपना बालकुमारीमै उडाइदियौथिए होलान् तिनीहरुका पनि सपनान्यानो लगाउने र मिठो खानेरक्षक नै भक्षक भएपछिन्याय खोज्न अब कहाँ जाने ?आँखाबाट आँशु झार्दैभक्कानिएर रुन्छिन् तिनकी आमाअपराधीलाई कारबाही गर भनीसंसदमा आवाज उठाउँदा माग्छौ मेरो राजीनामासत्ता तिम्रै छ, शक्ति तिम्रै छ,जति दबाउन सक्छौ दबाऊ ।दबिएर दबिँदैन यी आवाजहरुएक दिन उठ्नेछन् र भन्नेछन्,भ्रष्टाचारी र […]

कविता: शब्द श्लेष

ए भूत, सुन त ! चिहानको खोजीमा हिनेको तिमीले के भेट्छौ ?  एक थान लासबाट दर्जनौँ सपना । मात्र त्यति ?

श्रृंखलाबद्ध कविता : काँच

काँच–१धेरै तातो नहाल्नुफुट्छटुक्र टुक्रा हुन्छ सपनापौरखी नेपालीले पौरख बेचेर भाकेको  रङ्गीन सपना ।तर सपनाको पनि हुन्छ र रङ्गकि बेरङ्ग हुन्छ सपनापानी जस्तैकि काँच जस्तै हुन्छ सपना रङ्गीन सपना देख्न पल्केका युवा घामहरुपस्दैछन् खाडीतिरतर पाउलान् के उनेरले रातको त्यो अँध्यारोमा चन्द्रमा ?पाउँछन् तर पटक पटक टुक्रेर घामटुक्रा टुक्रा हुनुपर्छअनि, प्रत्येक टुक्रामा लेखिनु पर्छ नामचन्द्रमा ।...अँ, तातो विचार पसेर अहिले टुक्रा टुक्रा भएको छ कविताम बटुल्दैछुभूपीहरुल

कविता : स्वतन्त्रको जित

सपना देखेर बिर्सिदै गएका पनि दोहोरिएनयाँ सपना पनि भित्रभित्रै गुम्सिए अब नयाँ सपना साँच्चिकै नयाँ हुनुपर्छयसपालीको चुनाव स्वतन्त्रले जित्नुपर्छ ।देशको माटो उक्काउँदा नबोल्नेहरुअब बोल्नै नपर्ने गरी बाहिरिनुपर्छकाम गर्न सक्ने ब्यक्ति भित्र आउनुपर्छ यसपालीको चुनाव स्वतन्त्रले जित्नुपर्छ ।मेरो देश आजसम्म भोकभोकै बसेको छकमिसनले कहिल्यै अघाउन सकेको छैन मेरो देशलाई अब सबै मिली चम्काउनुपर्छयसपालीको चुनाव स्वतन्त्रले जित्नुपर्छ ।देश बनाउनेलाई हामीले सम्मान गर्नुपर्छ अब भने सबै मिली दे

रहर र लहडमा कविता लेख्ने कवि होइन नवीन

‘कविताको एक अराजक प्रेमी !’ यसो भन्दा स्वयं नवीन अभिलाषी रिसाउने खतरा छ । तर म यही भन्न मन पराउँछु । किनकि ऊ कविताका लागि बाँचेको र कविताले बाँचेको मानिस हो । जीवनका तीन दशक पार गरिसक्दा उसले केही कुरालाई असाध्यै प्रेम गरेको छ भने त्यो कविता हो । र, त्यसपछिका आफ्ना सपनाहरु । ती सपना भुइँका हुन्, त्यही माटोका हुन्, जुन नवीनका पैतालाहरु छन् । कवितामा आफ्नै पैतालाका कथाहरु लेख्छ उसले । अहिले यो क्रुर समय झेलिरहेका मान्छेका सपना कस्ता हुन्छन् ? केही पढ्नु अनि युरोप अष्ट्रेलियात

साताका ५ कविताः ‘देश, सपना अनि सेतो बाकस’

हामीले रातोपाटीमा प्राप्त भएका कवितामध्ये केही छानिएका रचनाहरूलाई ‘साताका कविता’ स्तम्भमा शनिबारको साहित्यिक परिशिष्टमा समेट्दै आएका छौं । हरेक साता नियमित रुपमा नभएता पनि प्राप्त भएका कविताहरूका आधारमा यस्तो छनोट गर्ने गरिएको छ ।यो साता सरोज दाहालको ‘देश, सपना अनि सेतो बाकस’ कवितालाई शीर्ष कविताका रुपमा यहाँ प्रस्तुत गरिएको छ । यी दोलखाली कविले नेपालीहरु कसरी सेतो बाकसमा फर्किरहेका छन्  भन्ने तीतो यथार्थ पस्किएका छन् । छन्द कविता लेखन सुस्ताउँदै गएको अवस्थामा कवि जा

कविता : पूरा  होस्  मेरो  सपना - डिजिटल नेपालको !’

प्रश्ना सुवेदी कक्षा – १० श्री बगलामुखी राधाकृष्ण थारु मा.वि. गुलरिया, बर्दिया ।  सपना हरिया तर, क्रन्दन सहेर निस्किरहेछन् ढुंगाको कापबाट  कोशी, गण्डकी अनि कर्णालीका तटहरूमा । बन्द कोठाका ढोकाहरू खुल्नासाथ ‘भिटामिन डी’ युक्त  कलिला आभाहरूले  मलाई सुटुक्क स्वागत गरून् । स्वसावधानीका साथ चिल्ला सडकहरूमा आफ्नै  स्वाभाविक गतिमा  हिमाल, पहाड अनि...

कोमल वलीले कविता मार्फत कसलाई भनिन् 'बाँदर' ?

काठमाडौं : राष्ट्रिय सभाकी सदस्य र गायिका कोमल वलीले हिजो सोमवार राष्ट्रिय सभा बैठकमा एउटा कविता सुनाइन्। कविताको शिर्षक थियो 'बाँदरको जमात र अमृतपानको सपना।' सो कवितामा नेकपा पार्टीभित्रको आन्तरिक कलहलाई चित्रण गरिएको थियो। कविता सामजिक संजालमा भाइरल भयो। कतिले कविताको तारिफ गरे। केहीले आलोचना गरे। कसैकसैले भने तीज भाकामा…

कोमल ओलीको नेपाल पक्षप्रति कटाक्ष कविता, ‘बाँदरको जमात र अमृतपानको सपना’

काठमाडौं। राष्ट्रियसभा सदस्य कोमल ओलीले नेकपा एमालेको आन्तरिक विवादको विषयलाई कवितामा उतारेकी छन्। उनले सोमबारको सभाको बैठकमा बाँदरको जमात र अमृतपानको सपना शीर्षकको कविता बाचन गरेर नेपाल पक्षप्रति कछाक्ष गरिन्। उनको कविता बाँदरहरुको आफ्नो देश हुँदैन,बाँदरहरुको आफ्नो निश्चित भेष हुँदैनबाट सुरु गरेकी थिएन्। कवितामार्फत बेवारिसे बाँदरहरु विनासको मेलामा जुटेको र हाम्रो भन्न सक्थ्ये हालेको जग बचाएको भएजस्ता सन्देश दिएकी छन्।

श्रद्धाञ्जलीको बाढी छ यहाँ (कविता)

आज भोली हावाको उल्टो बहाव छ यहाँ। शुभकामना हैन  श्रद्धाञ्जलीको बाढी छ यहाँ। पल पल चित्कार अनि पीडाका क्रन्दनहरुमा  सपना सपना देख्छन् ब्रह्मनालको यहाँ लस्कर बिस्कुन सरी छ चिताको चिन्ता यहाँ पर्खाईका नजरहरु उर्लदो भेलको माथ छ यहाँ। फेरि पनि नियति त्यही बारम्बार दोहोरिन्छ यहाँ  । चाहाना, ईच्छा,आवेग र आशक्ती  पल, निमेषमा सकिन्छ यहाँ ।ेषरा -भेषराज रिजाल