काँच–१धेरै तातो नहाल्नुफुट्छटुक्र टुक्रा हुन्छ सपनापौरखी नेपालीले पौरख बेचेर भाकेको रङ्गीन सपना ।तर सपनाको पनि हुन्छ र रङ्गकि बेरङ्ग हुन्छ सपनापानी जस्तैकि काँच जस्तै हुन्छ सपना रङ्गीन सपना देख्न पल्केका युवा घामहरुपस्दैछन् खाडीतिरतर पाउलान् के उनेरले रातको त्यो अँध्यारोमा चन्द्रमा ?पाउँछन् तर पटक पटक टुक्रेर घामटुक्रा टुक्रा हुनुपर्छअनि, प्रत्येक टुक्रामा लेखिनु पर्छ नामचन्द्रमा ।...अँ, तातो विचार पसेर अहिले टुक्रा टुक्रा भएको छ कविताम बटुल्दैछुभूपीहरुल