संसद्मा ज्ञानेन्द्रको कविता,‘नौजवानको सपना बालकुमारीमै उडाइदियौ’

फक्रक्क फुल्न नपाउँदै कोपिलामै चुँडाइदियौदुई नौजवानको सपना बालकुमारीमै उडाइदियौथिए होलान् तिनीहरुका पनि सपनान्यानो लगाउने र मिठो खानेरक्षक नै भक्षक भएपछिन्याय खोज्न अब कहाँ जाने ?आँखाबाट आँशु झार्दैभक्कानिएर रुन्छिन् तिनकी आमाअपराधीलाई कारबाही गर भनीसंसदमा आवाज उठाउँदा माग्छौ मेरो राजीनामासत्ता तिम्रै छ, शक्ति तिम्रै छ,जति दबाउन सक्छौ दबाऊ ।दबिएर दबिँदैन यी आवाजहरुएक दिन उठ्नेछन् र भन्नेछन्,भ्रष्टाचारी र […]

सम्बन्धित सामग्री

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक चाँडै टुंगोमा पुर्‍याइने

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्‌भित्र र बाहिर समझदारी बनाएर सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई चाँडो टुंगोमा पुर्‍याइने बताएका छन् । १४औँ बेपत्ता राष्ट्रिय बेपत्ता योद्धा स्मृति दिवसका अवसरमा आज बेपत्ता योद्धा परिवार समाज नेपालले आयोजना गरेको ‘बेपत्ता योद्धाको सपना सार्वजनिकीकरण र शान्ति प्रक्रिया’ विषयक अन्तरक्रियामा नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले संसद्मा […]

वाम दल एकजुट भएर सरकारको नेतृत्व गर्न एमालेले भूमिका खेल्यो : पोखरेल

बंगलादेश । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको कम्युनिस्ट आन्दोलनलाई आफूहरूले विशिष्ट ढंगले अगाडि बढाएको बताएका छन् । बंगलादेशको राजधानी ढाकामा जारी बंगलादेश क्रान्तिकारी श्रमिक पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले जनताको

पुँजीगत बजेट कटौती, महत्वाकांक्षी सपना

स्रोत संकुचनका बीच आएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा सरकारले झण्डै २ प्रतिशतले पुँजीगत बजेट कटौती गरेको छ । चालू आर्थिक वर्ष २०७८/०७९ का लागि कुल बजेटको झण्डै २३ प्रतिशत पुँजीगत बजेट विनियोजन गरेको सरकारले आगामी आर्थिक वर्षको बजेटमा पुँजीगत खर्च कटौती गर्दै २१.२ प्रतिशतमा झारेको हो ।आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसद्मा आगामी आर्थिक […]

रेल यातायातको विकासमा सरकार उदासीन

अघिल्लो सरकारले रेलवे अध्यादेश संसद्मा टेबल गरे पनि पास नहुँदै निष्क्रिय भइसकेको छ । नेपालमा अघिल्लो सरकारले रेलको सपना धेरै बाँड्यो । तर, राजनीतिक फाइदाका लागि बाँडिएका त्यस्ता सपना चुनावमा मात्र काम लाग्छन्, वास्तविकतामा त्यस्ता सपनाको कुनै अर्थ छैन । नेपालमा यातायातका पूर्वाधारको कमी छ । सडक यातायातको अवस्था पनि कष्टकर भएका कारण दुई घण्टामा […]

शशांकको सपना : धर्मनिरपेक्षता चल्दैन, कम्युनिष्टसँग मिल्नै हुँदैन

काठमाडौं । शशांक कोइराला कांग्रेस महामन्त्री हुन् । बीपी कोइरालाका पुत्र, कम बोल्छन् बढी सुन्छन् ।  आफ्ना कुरा सकेसम्म राख्दै राख्दैनन्, राख्नैपरे ‘तौलेर’ राख्छन् । पार्टीभित्र उनीमाथि लाग्ने आरोप हो– बोल्न पर्ने विषयमा बोल्दै बोल्दैनन् । संसद्मा कहिल्यै बोल्दैनन्, पार्टीभित्र शेरबहादुर देउवाविरुद्ध बोल्नपर्ने बेलामा सहयोग गरे । अहिले उनै देउवाबाट पार्टी नचल्ने...

प्रादेशिक बजेट र आवश्यकता (सम्पादकीय)

नेपालका सन्दर्भमा असार किसानका लागि मानो खाएर मुरी उब्जाउने महिना मात्र होइन विकासका लागि सपना रोपेर समृद्धि हुर्काउने अवसर पनि हो । संवैधानिक प्रावधान अनुसार सबै प्रदेश सभामा असार १ गते प्रादेशिक बजेट (आयव्ययको अनुमानित विवरण) प्रस्तुत गर्नुपर्ने भएकाले सङ्घीयता अनुरूपका स्थानीय विकास निर्माणले गति र आकार पाउने महिना पनि हो असार । जेठ १५ गते सङ्घीय संसद्मा प्रस्तुत सङ्घीय सरकारको बजेटले लक्षित गरेका मूल मार्गसहित आफ्ना आवश्यकता र औकातअनुसार प्रदेशले विकासको प्रतिबद्धता व्यक्त गर्ने भएकाले सङ्घीयता कार्यान्वयनको एक प्रमुख कडीका रूपमा पनि असार १ लाई लिन सकिन्छ । सातै प्रदेश सरकारले आगामी वर्षका लागि दुई खर्ब ५९ अर्बको बजेट ल्याएका छन् । यसअघि सङ्घीय सरकारले १५ खर्ब ३२ अर्बको बजेट ल्याइसकेकाले सङ्घीय र प्रदेश सर

मुख्यमन्त्री ‘सपना’

करिब दुई दशकअघि मन्त्री भइसकेका एमालेका यामलाल कँडेल ६ नम्बर प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचितमध्ये सबैभन्दा वरिष्ठ हुन् । आपूmभन्दा कनिष्ठलाई संघीय संसद्मा पठाएर उनी प्रदेशसभामा बसेका हुन् । यसको एकमात्र कारण हो– मुख्यमन्त्री सपना ।