कोमल ओलीको नेपाल पक्षप्रति कटाक्ष कविता, ‘बाँदरको जमात र अमृतपानको सपना’

काठमाडौं। राष्ट्रियसभा सदस्य कोमल ओलीले नेकपा एमालेको आन्तरिक विवादको विषयलाई कवितामा उतारेकी छन्। उनले सोमबारको सभाको बैठकमा बाँदरको जमात र अमृतपानको सपना शीर्षकको कविता बाचन गरेर नेपाल पक्षप्रति कछाक्ष गरिन्। उनको कविता बाँदरहरुको आफ्नो देश हुँदैन,बाँदरहरुको आफ्नो निश्चित भेष हुँदैनबाट सुरु गरेकी थिएन्। कवितामार्फत बेवारिसे बाँदरहरु विनासको मेलामा जुटेको र हाम्रो भन्न सक्थ्ये हालेको जग बचाएको भएजस्ता सन्देश दिएकी छन्।