कोमल वलीले कविता मार्फत कसलाई भनिन् 'बाँदर' ?

काठमाडौं : राष्ट्रिय सभाकी सदस्य र गायिका कोमल वलीले हिजो सोमवार राष्ट्रिय सभा बैठकमा एउटा कविता सुनाइन्। कविताको शिर्षक थियो 'बाँदरको जमात र अमृतपानको सपना।' सो कवितामा नेकपा पार्टीभित्रको आन्तरिक कलहलाई चित्रण गरिएको थियो। कविता सामजिक संजालमा भाइरल भयो। कतिले कविताको तारिफ गरे। केहीले आलोचना गरे। कसैकसैले भने तीज भाकामा…