ओलीको बाहिर भाषण चर्को, सिंहदरबार र बालुवाटारमा प्रचण्डसँग भेटवार्ताको लर्को

काठमाडौं, १२ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले मुलुक र जनतालाई पार लगाउन नसक्ने ठोकुवा गर्दै सरकारलाई सच्चिनको सुझाव दिईरहेका छन् । सरकारले आफूलाई करेक्शन नगरे एमालेले सडकबाट आन्दोलनको बलमा सरकार फाल्ने उनको उद्घोष छ । हालै बसेको पार्टीको केन्द्रीय कमिटीको छैटौं पूर्ण बैठकमा लामो समय खर्चिएर वर्तमान राष्ट्रिय राजनीतिक […]

सम्बन्धित सामग्री

पदको लालच

सिंहदरबार छिर्नेहरू सबै कुरो ठीकै देख्छन्देशलाई लान्छन् भीरतिर भाषण भने मीठै गर्छन्यिनका भाषण पत्याइदिने अब मान्छे बाँकी छैनजता हेर्‍यो उतैतिर खाडलभन्दा अरू छैनतीन ठाउँका तीन सरकार देशको भण्डार खानेमात्रसगरमाथि जाने देशलाई तलतल लानेमात्र

ठडियो माछापुच्छ्रेमा सिंहदरबार

पोखरा- सिंहदरबारमा केन्द्रित अधिकार गाउँगाउँमा पुर्याउन २०७२ को संविधानले तीन तहका सरकारको व्यवस्था गर्यो । स्थानीय तहमा सिंहदरबारका सबै अधिकार पुगेको नेताहरूले भाषण छाँट्न थालेको पनि ८ वर्ष बितिसक्यो । सिंहदरबारको अधिकार गाउँगाउँ पुर्याउने अभियान केवल नारामा मात्रै सीमित हुने आशंका चिर्न राजनैतिक दलहरू र जनप्रतिधि...

ठडियो माछापुच्छ्रेमा सिंहदरबार

पोखरा- सिंहदरबारमा केन्द्रित अधिकार गाउँगाउँमा पुर्याउन २०७२ को संविधानले तीन तहका सरकारको व्यवस्था गर्यो । स्थानीय तहमा सिंहदरबारका सबै अधिकार पुगेको नेताहरूले भाषण छाँट्न थालेको पनि ८ वर्ष बितिसक्यो । सिंहदरबारको अधिकार गाउँगाउँ पुर्याउने अभियान केवल नारामा मात्रै सीमित हुने आशंका चिर्न राजनैतिक दलहरू र जनप्रतिधि...

वरिपरि अस्तव्यस्त, प्रधानमन्त्री मस्त

नियमित रूपमा प्रधानमन्त्री कार्यालय, सिंहदरबार पुग्ने प्रचण्ड मन्त्रिपरिषद् बैठक राख्छन् र बेलामौकामा सचिवहरू बोलाएर निर्देशन दिन्छन् । बाँकी समय सत्ता गठबन्धनका शीर्ष नेतादेखि पार्टीका कार्यकर्ता र शुभेच्छुक भेट्छन्, सार्वजनिक भेला तथा गोष्ठीहरूमा भाषण गर्न उपत्यकाभित्र र बाहिर कुदिरहेका हुन्छन् ।

बेग्लै छ माइतीघरको चिच्याहट

जिन्दावाद !... मुर्दावाद ! सिंहदरबारलाई आफ्ना माग र मुद्दा सुनाउन यसरी चिच्याउने स्थलमा परिणत भएको छ काठमाडौँको माइतीघर मण्डला । तर सिंहदरबार सुन्छ वा सुन्दैन ? थाहा नभए पनि नसा चुँडिने गरी चिच्याउन आन्दोलनकारी चुक्दैनन् ।माइतीघरकै सडक हुँदै बन्द गाडीमा मन्त्री गुड्छन्, मन्त्रालयका सचिव गुड्छन्, जिम्मेवार पदाधिकारी गुड्छन् । तिनले कति सुन्छन् आन्दोलनकारीलाई वास्ता हुँदैन । साधारण बटुवाले चाहिँ ती आवाज मजाले सुन्छन् । अनि फुर्सद हुनेहरू उभिएर रमिता हेर्छन् । भाषण सुन्छन् । चासो नहुने चाहिँ दिनदिन

गाउँगाउँका ‘सिंहदरबार’को दुर्दशा : सिंह आए तर दरबार खै ?

स्थानीय तहका जनप्रतिनिधिको ५ वर्षे कार्यकाल पूरा हुनै लाग्दा निर्वाचन आयोगले आगामी वर्ष चुनावको तयारी गर्दैछ । स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन केही महिना मात्रै बाँकी छ । गत चुनावमा ‘गाउँगाउँमा सिंहदरबार’ नारा खुबै चल्यो । तर गाउँगाउँका सिंहदरबारको पारा देख्दा जनतामा निराशा छाएको छ । गाउँगाउँमा सिंहदरबार ल्याउने भाषण गर्ने नेताहरू यतिबेला स्थानीय तहमा प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष भएका छन् तर स्थानीय तहका प्रशासनिक भवन समेत नदिई जनप्रतिनिधि बिदा हुनुपर्ने अवस्था आएको छ । स्थानीय तहले जनप्रति...

खुल्लामञ्च भएको भए राजधानी अस्तव्यस्त हुँदैन थियो कि !

कुनै समय थियो जब खुल्लामञ्चमा भाषण गुञ्जिन्थे तब नजिकै रहेको राजदरबारदेखि सिंहदरबार तर्सिन्थे। खुल्लामञ्चमा उभिएर गरिने भाषणका शब्द शब्दले आउने दिनको संकेत गर्थ्यो। राजालाई चुनौती दिने देखि गणतन्त्र ल्‍याउन यही खुल्लामञ्च नेताहरुको सहारा भए। लोकतन्त्र गणतन्त्र स्थापना गर्न यही खुल्लामञ्च केन्द्र बनेको थियो राजनीतिक दलहरुको। तर नेतालाई नेता बनाउने खुल्लामञ्चलाई…

सिंहदरबार यात्रामा ओलीको आफ्नै अडान बाधक : ठूलो दलको ठूलै छाती खै ?

मिलन तिमिल्सिना/उज्यालो ।  काठमाडौं, पुस १० –चुनावअघि भाषण गरेजस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ठूलो सफलता मिल्यो । चुनावले उहाँको पार...

‘सिंहदरबार गाउँमा पुर्याउन सकेनौं’

स्थानीय तह निर्वाचनका बेला मतदातालाई आफ्नो पक्षमा पार्न दलका उम्मेदवारले सिंहदरबारको पूरै अधिकार गाउँमै ल्याउने प्रतिबद्धता जनाएका थिए । चुनाव पनि जिते तर उनीहरूले भनेजस्तो सहजै काम गर्न पाएका छैनन् । उनीहरू अहिले भन्छन्– चुनावमा भाषण त ग¥यौं तर भनेजसरी ‘सिंहदरबार’ गाउँमा पु¥याउन सकेनौं ।