पोखरा- सिंहदरबारमा केन्द्रित अधिकार गाउँगाउँमा पुर्याउन २०७२ को संविधानले तीन तहका सरकारको व्यवस्था गर्यो । स्थानीय तहमा सिंहदरबारका सबै अधिकार पुगेको नेताहरूले भाषण छाँट्न थालेको पनि ८ वर्ष बितिसक्यो । सिंहदरबारको अधिकार गाउँगाउँ पुर्याउने अभियान केवल नारामा मात्रै सीमित हुने आशंका चिर्न राजनैतिक दलहरू र जनप्रतिधि...