‘सिंहदरबार गाउँमा पुर्याउन सकेनौं’

स्थानीय तह निर्वाचनका बेला मतदातालाई आफ्नो पक्षमा पार्न दलका उम्मेदवारले सिंहदरबारको पूरै अधिकार गाउँमै ल्याउने प्रतिबद्धता जनाएका थिए । चुनाव पनि जिते तर उनीहरूले भनेजस्तो सहजै काम गर्न पाएका छैनन् । उनीहरू अहिले भन्छन्– चुनावमा भाषण त ग¥यौं तर भनेजसरी ‘सिंहदरबार’ गाउँमा पु¥याउन सकेनौं ।

सम्बन्धित सामग्री

स्कुस निर्यात खुल्यो, तर भारतीय बजारमा पुर्याउन नसक्दा किसान चिन्तित

उत्पादनको मुख्य सिजनमा माग र बजारभाउ उच्च भएका कारण छिमेकी भारतीय बजारमा स्कुस पुर्याउन समस्या भइरहेको छ।...

विश्वासको मत पुर्याउन सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा

काठमाडौँ – मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन सत्तारुढ दलहरु सक्रिय भएका छन्। सरकारको पक्षमा बहुमत पुर्याउन सत्तारुढ दलहरु एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा र जसपाको बालुवाटारमा बसेको हो। ती दलहरुबीच शक्ति बाँडफाँडलाई अन्तिम रुप दिँदै विश्वासको मत पाउने अवस्था बनाउन छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष […]

जनताको समस्या केन्द्रमा पुर्याउन सक्ने नेतृत्व चुन्न खतिवडाको आग्रह

काठमाडौं, १३ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता रामहरि खतिवडाले जनताको कुरा केन्द्रमा पुर्याउन सक्ने नेतृत्वलाई चुनेर पठाउन मतदातासँग आग्रह गरेका छन् । सुनकोशी गाउँपालिका स्तरिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खतिवडाले यस्तो बताएका हुन् । उनले भने,‘संसद जो पनि हुन्छ तर तपाईहरुका कुरा केन्द्रमा काम गर्न सक्ने तपाइको भावना बुझ्न सक्नेलाई चुनेर […]

बीमाको पहुँच दुर्गम क्षेत्रमा पुर्याउन आवश्यक छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले बीमाको पहुँच दुर्गम क्षेत्रमा पु¥याउन आवश्यक रहेको बताएका छन् । बिहीबार कर्णाली प्रदेशस्थित सुर्खेतमा बीमा समितिको प्रादेशिक कार्यालय उद्घाटन गर्दै अर्थमन्त्री शर्माले दूरदराजसम्म बीमाको पहुँच पुर्याउन आवश्यक रहेको बताउँदै सोही अनुसार क्षेत्र विस्तारमा लाग्न बीमा समितिलाई निर्देशन दिए । कर्णालीका अधिकांश नागरिक बीमाको पहुँच बाहिर रहेको भन्दै उनले बीमाको  सेवा विस्तार गर्न आग्रह गरेका छन् । नयाँ विधेयकमा सरकारले  बीमा प्राधिकरण, बीमा प्रतिष्ठान, बीमा

कालीकोटको स्याउ बजार पुर्याउन समस्या

कालीकोटको स्याउ बजार पुर्याउन निकै समस्या भएको छ । जिल्लाको तिलागुफा र रास्कोट नगरपालिकाका साथै महावै, पचालझना र पलाँता गाउँपालिकामा उत्पादन हुने स्याउ सडक नहुँदा बजारसम्म पुर्याउन समस्या भएको हो । बगैँचामा फलेको स्याउ बिक्री गर्न समस्या भएको तिलागुफा नगरपालिका–२ फोइमहादेवका अगुवा किसान बेगमबहादुर शाहीले बताउनुभयो । “यातायातको सहज पुहँच नहुँदा स्याउ बिक्रीमा समस्या हुने …

सबै सांसदलाई मन्त्रीको भाग पुर्याउन…

नेकपा (एकीकृत समाजवादी) ले आइतबार साँझ नयाँ मन्त्रीहरूको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएपछि यसको कारणहरुको खोजी हुन थालेको छ । पार्ट गठन भएर सरकारमाा सहभागी हुने निर्णय भएपछि मन्त्रीहरु बढीमा ६ महिनाका लागि नियुक्त गरिएको हुँदा सोही अनुसार आइबार पार्टी निर्णय अनुसार अरुलाई भाग पुर्याउन मन्त्री फेरबदल गरिएको हो । पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री …

तरलता व्यवस्थापन गर्न सिडी रेसियो ९५% पुर्याउन आवश्यक

नेपाल चेम्बर अफ कमर्सले तरलता व्यवस्थापनका लागि सिडी रेसियोलाई ९५ प्रतिशतसम्म पुर्याउन माग गरेको छ ।नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेसँगै चेम्बरले बैंक तथा वित्तीय संस्थाहरुको कर्जा निक्षेप अनुपात ९० प्रतिशत यथावत राखेर २०७९ असार मसान्तसम्ममा निर्धारित सीमाभित्र कायम गर्ने कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराउन पनि माग गरेको […]

निःशुल्क इन्टरनेट सेवा पुर्याउन ब्रोडब्यान्ड विस्तारमा तिव्रता

सरकारले आगामी दुई वर्षभित्र मुलुकका सबै सामुदायिक विद्यालय, स्थानीय तह र स्वास्थ्य संस्थामा निःशुल्क इन्टरनेट सेवा पुर्याउन ब्रोडब्यान्ड विस्तारलाई तीव्र रुपमा अघि बढाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार गत असार मसान्तसम्ममा १० हजार ५ सय २७ किलोमिटर रहेको अप्टिकल फाइबर बिछ्याउने कार्य एकै वर्षमा यसको झन्डै दोब्बर विस्तार गर्दै १९ हजार १७० […]