पदको लालच

सिंहदरबार छिर्नेहरू सबै कुरो ठीकै देख्छन्देशलाई लान्छन् भीरतिर भाषण भने मीठै गर्छन्यिनका भाषण पत्याइदिने अब मान्छे बाँकी छैनजता हेर्‍यो उतैतिर खाडलभन्दा अरू छैनतीन ठाउँका तीन सरकार देशको भण्डार खानेमात्रसगरमाथि जाने देशलाई तलतल लानेमात्र